सरकारले सगरमाथाको उचाई आफैँ नाप्ने

२०७४ बैशाख ८ गते १०:५४ मा प्रकाशित


mt-eveerest-८ वैशाख, काठमाडौं । सगरमाथाको उचाइ मापन भारतीय नापी विभागले संयुक्तरुपमा गर्ने भने पनि सरकारले आगामी साउनदेखि आफैं नाप्ने तयारी थालेको छ ।

त्यसका लागि टोकनका रुपमा अर्थ मन्त्रालयसँग १० लाख रुपैयाँ बजेट प्रस्ताव गरिसकिएको नापी विभागले जानकारी दिएको छ । साउनदेखि नाप्ने कामको प्रारम्भ गरिने बताइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा संसारभर चिनिएको शिखर हो ।


विश्वकै अग्लो चुचुरो सगरमाथाको उचाइ संयक्तरुपमा पुनः नाप्नका लागि भारतले नेपालसँग केही दिनअघि प्रस्ताव राखेको खबर सार्वजनिक भए पनि यसबारे आफूलाई केही जानकारी नभएको विभागका महानिर्देशक गणेशप्रसाद भट्टले बताए ।

इन्डो नेपाल साइन्टिफिक एक्पिडिसन नेपाल र भारतको संयुक्त टोलीले सगरमाथाको उचाइ नाप्नका लागि प्रस्ताव गरेको भारतका विज्ञानमन्त्री हर्ष बर्दनले भारतीय सञ्चारमाध्यमलाई बताएका थिए । तर, नेपाल सरकारले भने भारतसँग संयुक्तरुपमा नाप्ने कुरा स्वीकार्य नभएको बताएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

तीन बालबालिका मृत फेला !
तीन बालबालिका मृत फेला !

असार १२ । भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएको बालबालिका सोमबार बिहान प्याउल ...

जडीबुटी व्यापारी दम्पती होटलबाटै अपहरण !
जडीबुटी व्यापारी दम्पती होटलबाटै अपहरण !

काठमाडौं, असार १२ । राजधानीको गोंगबु, नयाँ बसपार्कको एक होटलमा नौ महिनादेखि बसिरहेका जडीबुटी व्यापारी दम्पती कविता दाहाल र गो ...

प्रधानमन्त्री देउवा कञ्चनपुरका दुइ कार्यक्रम भ्याएर आजै गृहजिल्ला जाने
प्रधानमन्त्री देउवा कञ्चनपुरका दुइ कार्यक्रम भ्याएर आजै गृहजिल्ला जाने

१० असार, कञ्चनपुर । चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका देउवाले कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाम ...

भीषण आगलागी, ११ वटा दमकलले आगो निभाउँदै
भीषण आगलागी, ११ वटा दमकलले आगो निभाउँदै

१० असार । मोरङको बुढीगंगा‍‍ ५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा भीषण आगलागी भएको छ । शनिबार बिहान साढे ४ बजेदेखि सुरु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...