एसपी शरदमाथि गृहमन्त्री निधिले डण्डा चलाए, यस्तो छ कारण !

२०७४ जेष्ठ ३ गते १४:४४ मा प्रकाशित


sarad-nidhiधादिङ, ३ जेठ । धादिङ जिल्लाका एसपी शरद खत्रीमाथि गृहमन्त्री विमलेन्द्र निधिले डण्डा चलाएका छन् ।

धादिङको खनियाँबास गाउँपालिकाका अध्यक्षका उम्मेदवार रणबहादुर तामाङका छोरा युल तामाङलाई हतियारसहित पक्राउ गरी थुनामा राख्ने एसपी आफै कारबाहीमा परेका हुन् । चाइनिज पेस्तोलसहित पक्राउ परेका युललाई छाड्न नमानेपछि एसपी खत्रीलाई गृहमन्त्रीको ठाडो आदेशमा प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।

वैशाख २९ गते युलको साथमा पेस्तोल फेला परेको थियो । खनियाँबास–५ स्थित बसलादेवि मतदान केन्द्र बाहिर चेकजाँचको क्रममा तामाङ्गको साथमा पेस्तोल र तिन राउण्ड गोली फेला परेपछि एसपी खत्रीले हातहतियार तथा खरखजना ऐन अनुसार मुद्दा अगाडि बढाएका थिए ।

तर, गृहमन्त्रीको आदेशपछि कामु सिडिओ उमेश ढकालले युललाई छाड्ने तयारी गरेका छन् ।

You may also Like this

थप समाचार

बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन हुदैँ
बाढी प्रभावित क्षेत्रमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन हुदैँ

लहान, भदौं १ । जिल्लाको बाढी प्रभावित क्षेत्रमा जिल्ला जनस्वास्थ्य कार्यालयले निःशुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेको छ ...

तस्करविरुद्धको कारबाहीमा एकैदिन ३२ जना मारिए
तस्करविरुद्धको कारबाहीमा एकैदिन ३२ जना मारिए

काठमाडौं, साउन ३२ । फिलिपिन्सको उत्तरी बुलाकन प्रान्तमा लागुऔषध तस्करविरुद्धको कारबाहीमा ३२ जना मारिएका छन् । लागुऔषध तस्करवि ...

शैक्षिक क्षेत्र सुधारका लागि राजनीतिक स्थायित्व चाहियोः प्रधानमन्त्री
शैक्षिक क्षेत्र सुधारका लागि राजनीतिक स्थायित्व चाहियोः प्रधानमन्त्री

काठमाडौं, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक क्षेत्र सुधारका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताएका छन् । ...

साउदी एयरलाइन्समा ‘ड्रेस कोड’ लागू, हाफ पाइन्ट र स्कर्ट लगाउन नपाइने
साउदी एयरलाइन्समा ‘ड्रेस कोड’ लागू, हाफ पाइन्ट र स्कर्ट लगाउन नपाइने

२६ साउन । साउदी अरेबियन एयरलाइन्सले आफ्ना यात्रुका लागि ‘ड्रेस कोड’ लागू गरेको छ । एयरलाइन्सले हालै आफ्नो वेबसाइट ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...