-सपना मिठो- बोलको गीत बजारमा, अनिलले गरे डेव्यू (भिडियो)

२०७४ साउन २ गते १७:३७ मा प्रकाशित


anil-२ साउन, काठमाडौं । -सपना मिठो- बोलको नयाँ गीत बजारमा आएको छ । किशोरा अर्याल र कमल खत्रिको आवाजमा सजिएको उक्त गीत लोकप्रिय सामाजिक सञ्जाल युट्युबमार्फ रिलिज गरिएको हो । उक्त गीतबाट मोडलीङमा संचारकर्मी अनिल सुनामले डेव्यू गरेका छन् । किशोरा अर्थालको सपना मिठोबाट उनले आफ्नो मोडलिङ यात्रा आरम्भ गरेका हुन । लामो समयदेखि संचार क्षेत्रमा सक्रिय अनिल गीत लेखनमा अव्वल हुनुका साथै सफल उद्घोषकका रुपमा पनि चिनिन्छन् । प्रायः स्टेज कार्यक्रममा बढी व्यस्त हुने बोल्ड आवाजका धनि अनिल अहिले रेडियो राजधानीमा कार्यरत छन् । यो गीतमा रमेश सुबेदीको संगित रहेको छ । शब्द निरा अधिकारीको रहेको यो गीतको निर्देशन रामजी नेपालीले गरेका छन् । गीतमा अनिललगयत कलाकारको दमदार अभिनय देख्न सकिन्छ ।

हेर्नुहोस् भिडियो:

You may also Like this

थप समाचार

अमेरिकी कंग्रेसमा रुसमाथि ताजा प्रतिबन्ध लगाउन सहमत
अमेरिकी कंग्रेसमा रुसमाथि ताजा प्रतिबन्ध लगाउन सहमत

काठमाडौं, साउन ८ । अमेरिकी कंग्रेसमा डेमोक्रेटिक र रिपब्लिकन दुवै पार्टीका नेताहरु रुसमाथि ताजा प्रतिबन्ध लगाउने कानुनका विषय ...

देउवा कारणले प्रचण्डलाई लाजमर्दो !
देउवा कारणले प्रचण्डलाई लाजमर्दो !

काठमाडौं, साउन ८ । प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेसम्म सरकार विस्तार नगरेकोमा नेकपा माओवादी केन्द्रले चासो राखेको छ । म ...

काँग्रेस केन्द्रीय समिति बैठक जारी...
काँग्रेस केन्द्रीय समिति बैठक जारी...

काठमाडौँ, ८ साउन । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीति र स्थानीय निर्वाचनको समी ...

नेइमारको २ प्रहारपछि युभेन्ट्स २–१ ले पराजित
नेइमारको २ प्रहारपछि युभेन्ट्स २–१ ले पराजित

न्युजर्सी, साउन ८ । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मनीमा बेचिने हल्लाका बीच नेइमारले अमेरिकामा भइरहेको विश्व उत्कृष्ट क्लबहरुबीच ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...