आयुर्वेद भनेको नेपालको धरोहर होः सन्जय लाल खरेल, प्रबन्ध निर्देशक मोक्ष आयुर्वेद (भिडियो)

२०७३ कार्त्तिक २२ गते ०९:३८ मा प्रकाशित


sanjaya lal kharel

काठमाडौँ । पछिल्लो समय आयुर्वेदप्रति मानिसको लगाव बढ्दै गइरहेको बेला ललितपुरको मैत्री मार्ग, बखुलण्डोलमा अवस्थित मोक्ष आयुर्वेद एण्ड पञ्चकर्म सेन्टरले विगत लामो समय देखी आफ्नो सेवाहरुलाई प्रभावकारी रुपमा अगाडी बढाइ रहेको छ ।

मांशपेशी, जोर्नी, छाला तथा हाड, तनावजन्य समस्याहरु, माइग्रेन, हरेक स्त्रि तथा बालरोग, पाइल्स तथा फिस्टुलाको उपचार साथै योग प्राणायाम, बिभिन्न किसिमका अभ्यङ, स्वेदन, स्नेहन, इनर्जी हिलीङ्ग प्रोग्राम स्वास्थ्य प्रबधनात्मक तथा पञ्चकर्म सेवाहरु उपलब्ध रहेको मोक्ष आयुर्वेद एण्ड पञ्चकर्म सेन्टरका प्रबन्ध निर्देशक सन्जय लाल खरेलले बताउनु भयो ।

shyam karki with sanjaya lal kharel
यसै सन्दर्भमा केटीयम खबर डट कमका लागि श्याम कार्कीले मोक्ष आयुर्वेद एण्ड पञ्चकर्म सेन्टरका प्रबन्ध निर्देशक सन्जय लाल खरेलसंग मोक्ष आयुर्वेद एण्ड पञ्चकर्म सेन्टरको समग्र जानकारीका लागि विशेष सम्वाद गरेका छन् । प्रस्तुत छ सोही भिडियो कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै
एसईई परीक्षाको नतिजा आज सार्वजनिक हुँदै

९ असार, काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्ने भएको छ। ...

यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)
यस्तो रह्यो ‘युवानिलकण्ठ–सामाजिक विकासका लागी बूढानिलकण्ठका युवाहरु’ कार्यक्रम (भिडियो)

काठमाडौँ । बूढानिलकण्ठ नगरपालिकाको आयोजना र डिवेट नेपाल नेटवर्क (डि.एन.एन.) को प्राविधिक सहयोगमा सञ्चालन भएको १८ देखि २८ वर्ष ...

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन
वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन

काठमाडौं । वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको निधन भएको छ। देवकोटाको सोमबार साँझ ५ः३५ बजे वासवारी स्थित न्यूरो अस्पत ...

नाइजेरिया माथि क्रोएशियाको जीत
नाइजेरिया माथि क्रोएशियाको जीत

काठमाडौँ । ग्रुप डी को नाइजेरिया तथा क्रोएशियाबीचको खेलमा क्रोएशियाले नाइजेरियामाथि २-० को जित निकालेको छ। नाइजेरियाका खेलाड ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...