जेलबाट छुटेपछि सञ्जय दत्तको पहिलो चलचित्र ‘भूमि’ को पोस्टर सार्वजनिक

२०७४ साउन २५ गते १८:०४ मा प्रकाशित


sanjayसाउन २५ । जेलबाट छुटेपछि सञ्जय दत्तको नयाँ चलचित्र ‘भूमि’ को पोस्टर सार्वजनिक भएको छ । 

चलचित्रमा सञ्जय दत्त र अदिती राव हैदरी बाबु छोरीको भूमिकामा देखिएका छन् । चलचित्रका निर्देशक उमगं कुमारका अनुसार बाबु छोरीको भूमिकामा दत्त र हैदरीलाई एकदमै राम्रो देखिएको छ ।

चलचित्रका निर्माता भूषण कुमारका भन्छन्, ‘भूमि बाबु–छोरीको सम्बन्धमा आधारित चलचित्र हो । यसको पोस्टरले पनि धेरै कुरा भन्छ । सञ्जय र हैदरीको अभिनय प्रशंसनीय छ, जुन कुरा पोस्टरबाट पनि थाहा हुन्छ ।’
चलचित्र सेप्टेम्बर २२ मा रिलिज हुँदैछ ।

You may also Like this

थप समाचार

बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)
बिनाको जीवनका ती प्रकाश सँधैका लागि निभे ! (तस्विरहरु)

काठमाडौ । आगामी मंसिरमा हुने निर्वाचनमा कञ्चनपुरबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा प्रकाश दाहालकी पत्नी बिना मगर ...

राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै
राष्ट्रपति र प्रमुख निर्वाचन आयुक्तवीच भेटवार्ता हुँदै

२८ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आचारसंहिता विपरीत मन्त्रिपरिषद विस्तार गरेपछि नयाँ मन्त्री र रा ...

राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै
राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै

काठमाडौँ । प्रसुन संगित विद्यालयको आयोजनामा शनिबार मेट्स कल्चरल शो शनिबार(भोली) राष्ट्रिय नाचघर, जमलमा मध्यान्ह बाह्र बजेबाट ...

रविले ल्याए तिता मिठा सम्झनाले
रविले ल्याए तिता मिठा सम्झनाले

काठमाडौँ । गायक रवि बज्रचार्यले पप गीत 'तिता मिठा सम्झनाले' को म्युजिक भिडियो रिलिज गरेका छन् । युटुबबाट रिलिज गरिएको उक्त ग ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...