शनिबार काठमाडौंमा वर्षकै जाडो

२०७४ पुस २ गते ०९:२३ मा प्रकाशित


काठमाडौंसहित मुलुकभर चिसो बढेको छ। उपत्यकाको न्यूनतम तापक्रम २ डिग्रीको हाराहारीमा झरेको छ ।

शनिबार काठमाडौंमा यस बर्षकै सबैभन्दा बढी चिसो अनुभव गरिएको छ। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ। शनिबार साँझ ६ बजेको न्यूनतम तापक्रम २ दशमलव ८ डिग्री रेकर्ड गरेको थियो । तापक्रम क्रमश घट्दै जाने र अझ चिसो बढ्ने बताइएको छ । ‘यसपटक हिउँदमा शनिबार काठमाडौंमा सबैभन्दा बढी चिसो महसुस भएको छ। जुन तथ्य विमानस्थलको उपकरणले पुष्टी गरेको छ,’ महाशाखाका मौसमविद मीनकुमार अर्यालले भने।

बाक्लो बस्तीबाहेकका खुला स्थल र उपत्यकाका विभिन्न भञ्ज्याङबाट हावा भित्रने र बाहिरिने नाका आसपासका क्षेत्रमा न्यूनतम् तापक्रम शून्यका हाराहारीमा झर्न थालेको उनले बताए। मध्य हिउँद अझै बाँकी रहेकाले अझै तापक्रम घट्ने उनले बताए।

You may also Like this

थप समाचार

संसद् भवनको वार्षिक भाडा १५ करोड
संसद् भवनको वार्षिक भाडा १५ करोड

नयाँ बानेश्वरस्थित सरकारी स्वामित्वमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई संघीय संसद् सचिवालयले वार्षिक १५ करोड भाडा ति ...

नक्कली फैसलाको बिगबिगी
नक्कली फैसलाको बिगबिगी

डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रय ...

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य
अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

बहुप्रतीक्षित मोतीहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन विस्तारको काम तीव्र गतिमा भइरहेको छ । गत २३ फागुनदेखि ...

छ वटै चिनियाँ जहाज आए, तर चलेनन्
छ वटै चिनियाँ जहाज आए, तर चलेनन्

नेपाल सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका दुई प्रकारका ६ वटै जहाज यतिब ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...