शंखपार्कमा तिजको रमझम (फोटोफिचर)

२०७३ भदौ १९ गते १८:३३ मा प्रकाशित


१९ भदौ, काठमाडौँ । काठमाडौँको शंखपार्क यतीखेर निकै नै तातेको छ । प्राय युवायुवतीको भिड लाग्ने यो ठाउँ आज रातो पहिरनमा सजिएका महिलाहरुले भरिएको छ ।
हरितालीका तिजको अवसर पारेर शंखपार्क स्थित शिव मन्दिरमा पुजा गर्ने महिला भक्तजनको घुइचो लागेको हो । हजारौको संख्यामा महिलाहरु उपस्थित भएका थिए भने उनीहरुले पुजाआरधानसंगै विभिन्न तिज गितमा नाच्दै रमाएका थिए ।
प्रस्तुत छ शंखपार्क स्थित हरितालीका तिजको अवसरमा ktmkhabar.com का फोटो पत्रकार शब्दित गुरुङले खिचेका यी तस्विरहरुः

shiba-ji-puja

shiva-darshan-sangkhapark

teej-braman-tika-sangkhapark

teej-program-sangkhapark

sangkhapark-ramjham

second-selfie-sangapark

lady-standing-sangkhapark

 

 

You may also Like this

थप समाचार

परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो
परोहा नगरमा नेपाली कांग्रेसले बाजी मार्यो

५ असोेज, काठमाडौं । जिल्लाको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेसका उम्मेदवा ...

माओवादी केन्द्रले खातामा १ सिट थप्यो
माओवादी केन्द्रले खातामा १ सिट थप्यो

५ असोज, पर्सा । पर्साको ठोरी गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका पिएल श्रेष्ठ र उपाध्यक्षमा सोही दलका शान्तिकुमारी थिङ व ...

मन्त्रीकी पत्नी बनिन् मेयर
मन्त्रीकी पत्नी बनिन् मेयर

५ असोज, काठमाडौं । रौतहटको मौलापुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रिनाकुमारी साह विजयी भएकी छन् । उनी माओवादी नेता एवम् ...

औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी
औरही गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी

५ असोज, काठमाडौं । सिरहाको औरही गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । उपाध्यक्षमा भने संघीय समाजवादी फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...