साम्तेनमा अध्यनरत ३५ भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृति प्रदान

२०७४ भदौ ५ गते २१:२० मा प्रकाशित


IMG_6220काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ११ स्थित कपनटारमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीमा अध्यनरत ३५ भन्दा बढी विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको छ ।

IMG_6178 श्रावन २३ गते सुचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आथित्यतामा स्कुल कै प्रांगणमा औपचारिक कार्यक्रम गर्दै छात्रवृति वितरण गरिएको थियो ।

IMG_6200
हिमालयन रिजन वेलफेयर फाउण्डेशन नेपाल र तिब्बती ह्याण्डिक्राफ्ट पेपर कम्पनीसंगको सहकार्यमा उक्त छात्रवृति प्रदान गरिएको थियो ।

IMG_6274कार्यक्रममा जिल्ला समन्वय समितिका वरिष्ठ सामाजिक परिचालक दिलिप केसी, स्कुल व्यबस्थापन समितिका मिङ्मा शेर्पा, काठमाडौँ खेलकुदका अध्यक्ष ध्रुव न्यौपाने, विनोद चालिसे लगायत स्थानिय व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

IMG_6268
साम्तेन मेमोरियल स्कुलको सहकार्य तथा समन्वयमा अब कपन क्षेत्र कै अन्य विद्यालय र कलेजका विद्यार्थीहरुलाई समेत छात्रवृति प्रदान गरिने साम्तेनका प्रिन्सिपल शक्ति नेपालले बताउनु भयो ।

IMG_6349IMG_6255IMG_6250

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...