यस्तो रह्यो साम्तेनको राष्ट्रिय टोपी दिवस (फोटोफिचर)

२०७४ पुस १७ गते २०:०२ मा प्रकाशित


Samten Mermorial School daka topi (4)

काठमाडौँ । ‘नेपालीको शान, हाम्रो पहिचान’ भन्ने नारा सहित कपनमा रहेको साम्तेन मेमोरियल स्कुलले राष्ट्रिय टोपी दिवस सोमबार मनाएको छ । नेपाली ढाका टोपी लगाएर आएका सबै विद्यार्थीहरुले हामी नेपाली बोलको गीत र रास्ट्र गानबाट बिहानी एसेम्ब्ली सुरु गरेका थिए ।

Samten Mermorial School daka topi (1)
हरेक जनवरी १ कै दिन मनाइने अन्तराष्ट्रिय टोपी दिवसले नेपाली संस्कार र राष्ट्रिय पहिरनको संरक्षण गर्न सहयोग गर्नेछ भन्ने भावना र सबै नेपालीको मनमा राष्ट्रियताको भावना जाग्रित गरी आफ्नो देशप्रति श्रद्धा गर्न समेत लेसन दिने विद्यार्थीहरु बताउछन् ।

Samten Mermorial School daka topi (2)
गत वर्ष झैं सांस्कृतिक वा कल्चरल एजुकेसनको निरन्तरता स्वरुप आज राष्ट्रिय संस्कृतिका लागि टोपी दिवस कार्यक्रमले विशेष भूमिका खेलेको र यस खाले नेपाली संस्कृतिसँग सम्बन्धित हरेक संस्कारको शिक्षणमा सधैं सक्रिय रहने साम्तेनका प्रिन्सिपल शक्ति नेपालले बताए ।

Samten Mermorial School daka topi (3)

Samten Mermorial School daka topi (5)

Samten Mermorial School daka topi (6)

You may also Like this

थप समाचार

यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’
यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) मा रहेका विद्यालयहरुको छाता संगठन विद्यालय सरोकार समाज बुढानिलकण्ठले स्थानीय पाठ्यक ...

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...