साम्तेनमा राष्ट्रिय खुला कराँते च्याम्पियसिप हुँदै

२०७४ फागुन २२ गते ११:२४ मा प्रकाशित


Samten-open-karate-championship (1)

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीमा यहि फाल्गनु २५ गतेदेखी राष्ट्रिय खुला कराँते च्याम्पियसिप हुने भएको छ । नेपाल गोजुरियो कराँते डोजो संघ साखा डोजो कपन र साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीको संयुक्त आयोजना हुन लागेको उक्त च्याम्पियनसिपमा करिब ३० जिल्लाबाट खेलाडिहरु सहभागि हुने बिहिबार साम्तेनको प्रांगणमा पत्रकार सम्मेलनको आयोजना गर्दै बताइएको थियो ।

Samten-open-karate-championship (2)
३०० जना खेलाडिहरु विच हुने उक्त प्रतियोगितालाई बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धब खरेलबाट फाल्गुन २५ गते औपचारिक उद्घाटन गरिने साम्तेनका प्रिन्सिपल शक्ति राज नेपालले पत्रकार सम्मेलनमा बताए ।

Samten-open-karate-championship (3)
च्याम्पियसिप फाल्गुन २६ गतेसम्म हुने र सोही दिन विशेष समापन कार्यक्रमको आयोजना गरि विजयी खेलाडिहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

You may also Like this

थप समाचार

साम्तेनले मनायो ‘विश्व उच्च रक्तचाप दिवस’
साम्तेनले मनायो ‘विश्व उच्च रक्तचाप दिवस’

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले विहिबार एक कार्यक्रमको आयोजना गरि ‘विश्व उच्च रक्तचाप दिवस& ...

सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण
सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण

काठमाडौं  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा ...

जुगलले गर्यो ‘२५६२औँ बुद्ध जयन्ति’ विशेष कार्यक्रम (भिडियो)
जुगलले गर्यो ‘२५६२औँ बुद्ध जयन्ति’ विशेष कार्यक्रम (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले ‘२५६२औँ बुद्ध जयन्ति’को अव ...

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?
नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...