साम्तेनको खेलकुद सप्ताह सुरु, ३० गते समापन गरिने

२०७३ चैत्र २८ गते २३:४५ मा प्रकाशित


Samten memorial school sports meet (4)काठमाडौँ । कपन स्थित कपनटारमा रहेको साम्तेन मेमोरियल स्कुलले आफ्नो खेलकुद सप्ताह सुरु गरेको छ । शुक्रबार कार्यक्रमको उद्घाटन गर्दै खेलकुद सप्ताह सुरु गरेको हो ।

Samten memorial school sports meet (3)
कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौँ जिल्ला खेलकुदका अध्यक्ष ध्रुब न्यौपानेलाई ल्याइएको थियो भने कार्यक्रममा बद्री भट्टराई, कराते रेफ्री दिपक लामा, लायन्स क्लबका प्रतिनिधि माधव त्रिपाटी, अभिभावक, विद्यार्थी तथा स्कुल सन्चालक टिमको उपस्थिति रहेको थियो ।

Samten memorial school sports meet (7)
सबै तहका परिक्षा सकिए पछी विद्यार्थीहरुको समयलाई सदुपयोग गर्ने हिसाबका साथ गरिएको उक्त आयोजना चैत ३० गते समापन गरिने र साम्तेन स्टारको पनि फाइनल गरिने स्कुलका प्रिन्सिपल शक्ति नेपालले जानकारी गराउँनु भयो ।

Samten memorial school sports meet (6)
प्रमुख अतिथि न्यौपानेले कार्यक्रममा बोल्दै साम्तेनले विद्यार्थीहरुको क्षमता विकास गर्न जोड दिईरहेको छ । यि र यस्ता कार्यक्रमहरुबाट व्यक्तिको क्षमता विकास मात्र हैन विद्यार्थीको भोलीको लागि आफ्नो करिअर बनाउँन समेत टेवा पुग्नेछ । विद्यार्थीको अन्तरनिहित क्षमतालाई प्रष्फुठन गर्नका लागि साम्तेनले कपन क्षेत्रबाट नै नमुना विद्यालयको रुपमा काम गरिरहेको बताए ।

Samten memorial school sports meet (9)
अध्यक्ष न्यौपानेलाई विदाई गर्नु पुर्व स्कुलका डाईरेक्टर निम्तो शेर्पाले स्कुलको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए ।

Samten memorial school sports meet (2)

Samten memorial school sports meet (1)

Samten memorial school sports meet (5)

Samten memorial school sports meet (8)

 

You may also Like this

थप समाचार

डा. केसी वीर अस्पतालमा
डा. केसी वीर अस्पतालमा

पुस २४, काठमाडौँ – प्रहरीले डा. गोविन्द केसीको स्वास्थ्य उपचारका लागि वीर अस्पताल लगेको छ । सर्वोच्च अदालत आज बयान भएप ...

किन लम्बियो वाम एकता प्रक्रिया ?
किन लम्बियो वाम एकता प्रक्रिया ?

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले-माओवादी एकता प्रक्रिया पनि लम्बिने भएको छ। ...

नेसनल प्याब्सन काठमाडौँले प्रथम खेदकुद सप्ताह गर्दै
नेसनल प्याब्सन काठमाडौँले प्रथम खेदकुद सप्ताह गर्दै

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएशन नेपाल (एनप्याब्सन) काठमाडौँले प्रथम खेलकुद सप्ताह कार्यक्रमको आयोजना ...

यस्तो रह्यो साम्तेनको राष्ट्रिय टोपी दिवस (फोटोफिचर)
यस्तो रह्यो साम्तेनको राष्ट्रिय टोपी दिवस (फोटोफिचर)

काठमाडौँ । ‘नेपालीको शान, हाम्रो पहिचान’ भन्ने नारा सहित कपनमा रहेको साम्तेन मेमोरियल स्कुलले राष्ट्रिय टोपी दिव ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...