व्यवस्थापिका संसदलाई संकट !

२०७४ बैशाख २४ गते १०:५४ मा प्रकाशित


Onsari-Ghrti२४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशपछि महाअभियोग प्रस्तावमाथिको छलफल अघि बढाउन व्यवस्थापिका संसदलाई संकट परेको छ ।

एमाले सहित विपक्षी गठबन्धनको नाराबाजीका बीच संसदमा टेबुल भएको महाअभियोग प्रस्ताव अघि नबढाउनू भनी सर्वोच्च अदालतले संसद सचिवालयलाई अन्तरिम आदेश दिएको थियो ।


संसद सचिवालय स्रोतका अुनसार सभामुख ओनसरी घर्तीले छलफल गरेपछि मात्र आजको बैठकको कार्यसूची तय गर्ने भनेकी छन् । अदालतले अन्तरिम आदेश दिइसकेको सन्दर्भमा महाअभियोग प्रस्ताव अघि बढाउँदा अदालतको अवहेलना हुने भएकाले सभामुख छलफलमा रहेको स्रोतले जनाएको छ ।

प्रमुख विपक्षी एमाले लगायतका दलले महाअभियोग प्रस्ताव फिर्ता लिन सरकारलाई दबाव दिइरहेका छन् । त्यसैले आइतवारको संसद बैठक सूचना टाँसेर स्थगित गर्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

You may also Like this

थप समाचार

तीन बालबालिका मृत फेला !
तीन बालबालिका मृत फेला !

असार १२ । भोजपुरको अरूण गाउँपालिकामा तीन बालबालिका मृत अवस्थामा भेटिएका छन् । आइतबारदेखि हराएको बालबालिका सोमबार बिहान प्याउल ...

जडीबुटी व्यापारी दम्पती होटलबाटै अपहरण !
जडीबुटी व्यापारी दम्पती होटलबाटै अपहरण !

काठमाडौं, असार १२ । राजधानीको गोंगबु, नयाँ बसपार्कको एक होटलमा नौ महिनादेखि बसिरहेका जडीबुटी व्यापारी दम्पती कविता दाहाल र गो ...

प्रधानमन्त्री देउवा कञ्चनपुरका दुइ कार्यक्रम भ्याएर आजै गृहजिल्ला जाने
प्रधानमन्त्री देउवा कञ्चनपुरका दुइ कार्यक्रम भ्याएर आजै गृहजिल्ला जाने

१० असार, कञ्चनपुर । चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुगेका देउवाले कञ्चनपुरका बेल्डाँडी गाउँपालिका र बेलौरी नगरपालिकाम ...

भीषण आगलागी, ११ वटा दमकलले आगो निभाउँदै
भीषण आगलागी, ११ वटा दमकलले आगो निभाउँदै

१० असार । मोरङको बुढीगंगा‍‍ ५ नेमुवास्थित ग्रिन प्लाई उद्योगमा भीषण आगलागी भएको छ । शनिबार बिहान साढे ४ बजेदेखि सुरु ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...