‘समर लभ’मा नम्रता सापकोटा पक्का

२०७४ साउन २४ गते १५:४४ मा प्रकाशित


namratकाठमाडौं, साउन २४ । अभिनेत्री नम्रता सापकोटाले लेखक सुविन भट्टराईको लोकप्रिय उपन्यासमा आधारित फिल्म ‘समर लभ’मा खेल्ने भएकी छन्। उपन्यासकी पात्र सुस्मिताको भूमिकामा उनले खेल्ने पक्का भएको हो। मुस्कान ढकालको निर्देशनमा बन्न लागेको फिल्ममा अन्य कलाकारहरु एक वर्षअघि नै तय भएका थिए।

उपन्यासको मुख्य पात्र ‘सायाँ’मा मिस इन्डिया–२०१५ की सहभागी रेवती क्षेत्री र ‘अतित’को भूमिकामा आशिष पियाले खेल्ने पक्का भएको छ।

फिल्म ‘छक्का पन्जा’मा बिष्णुको भुमिकामा देखिएकी अभिनेत्री नम्रता सापकोटाले यस फिल्ममा अनुबन्धित हुँदा खुसी लागेको बताएकी छन्। उनी अहिले फिल्मको पुर्वतयारी स्वरुप विभिन्न कार्यशालामा व्यस्त छिन्।

फिल्मको छायाँकन यही साउनको अन्तिमबाट सुरु हुने जनाइएको छ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...