सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण

२०७५ बैशाख २८ गते ०८:४५ मा प्रकाशित


social media

काठमाडौं  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा गरेको नाकाबन्दीलाई स्मरण गरेका छन् । 

सामाजिक सञ्जालमा नाकाबन्दीका समयमा नेपालीले भेग्नुपरेका सास्तीको फोटो पोस्ट गरिएको छ । 

इन्टरनेट प्रयोगकर्ताहरुले दिल्लीले त्यतिबेला गरेको नाकाबन्दीलाई अपराधिक कार्य भनेका छन् ।

ट्विटरमा ब्लकेड वाज क्राइम मिस्टर मोदी ह्यास ट्याग दुई दिनसम्म ट्रन्डिङमा आएको छ ।  आजको नागरिक दैनिकमा खबर छ ।

You may also Like this

थप समाचार

साम्तेनले मनायो ‘विश्व उच्च रक्तचाप दिवस’
साम्तेनले मनायो ‘विश्व उच्च रक्तचाप दिवस’

काठमाडौँ । कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीले विहिबार एक कार्यक्रमको आयोजना गरि ‘विश्व उच्च रक्तचाप दिवस& ...

सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण
सामाजिक सञ्जालमा नाकाबन्दीको स्मरण

काठमाडौं  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर नेपाली इन्टरनेट प्रयोगकर्ताले भारतले २०७२ सालमा ...

जुगलले गर्यो ‘२५६२औँ बुद्ध जयन्ति’ विशेष कार्यक्रम (भिडियो)
जुगलले गर्यो ‘२५६२औँ बुद्ध जयन्ति’ विशेष कार्यक्रम (भिडियो)

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले ‘२५६२औँ बुद्ध जयन्ति’को अव ...

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?
नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...