विनोद चौधरीको छोराको बिहेमा सलमान खान निम्तो मान्न पुगे

२०७४ बैशाख १७ गते ११:१४ मा प्रकाशित


salman-khan-at-son-of-bonod-chaudahri१७ बैशाख । नेपालका धनाढ्य उद्योगपति विनोद चौधरिको छोराको बिहेमा बलिउडका चर्चित नायक सलमान खान समेत निम्ता मान्न पुगेका छन् । चौधरीका छोरा वरुण चौधरीको विवाह आभुषण डिजाइनर राजुमार तोग्याकी छोरी अनुश्रीसँग भएको थियो । विवाह नयाँ दिल्लीको जग मन्दिरमा भएको थियो ।

शुक्रवार रातीदेखि शनिवारसम्म भएको विवाहमा सलमान कालो सुटमा बडीगार्ड सहित उपस्थित भएका थिए भने नव-विवाहित दम्पत्तीलाई शुभकामना दिएर फर्किर्एका थिए ।

उक्त विवाहमा नायक शत्रुघन सिन्हा, रजनीकान्तकी श्रीमति, गायिका लता, श्रीलंकाका प्रधानमन्त्री रानिल विक्रमसिंघे, बंगलादेशका पूर्व राष्ट्रपति हुसैन मोहम्मद अरसद, फिलिपिन्सका नेता फर्नार्डिड मार्कोस लगायत उपस्थित थिए । फोब्र्सका सीइओ, अध्यक्ष माइकल एस पेरलिस लगायत कमलनाथ र दिग्विजय सिंह जस्ता नेता विवाहमा सहभागी थिए ।

You may also Like this

थप समाचार

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह
मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं, असोज ३ । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।  नेपा ...

निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा
निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा

काठमाडौं, भदौ ३१ । गृहमन्त्री जनार्दन शर्माले असोज २ गतेको चुनावमा ढुक्क भएर मतदान गर्न आव्हान गरेका छन् । सरकारले पर्याप्त श ...

जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी
जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दु ...

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार
माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरू ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...