सलमानलाई साथीले हातखुट्टा बाँधेर कुवामा फालिदिएपछि...

२०७४ भदौ ७ गते १३:३१ मा प्रकाशित


salman_1एजेन्सी, भदौ ७ । बलिउड अभिनेता सलमान खानले आफ्नो बाल्यकालको यादगार पल सबैसामु सेयर गरेका गरेका छन्। बाल्यकालको त्यो पल उनले अहिलेसम्म पनि विर्सन नसकेको बताएका छन्। एक कार्यक्रममा सलमान खानले बाल्यकालमा आफ्नो व्यवहारले हैरान भएका साथीले आफुलाई रुवाएको अनुभव साटेका हुन्।

बाल्यकालमा उनी आफ्नो बुवा सलिम खानसँग इन्दौरमा बस्ने गर्थे। त्यो बेला सलमानलाई पानीसँग निकै डर लाग्थ्यो। उनी पानीको स्रोत, नदि, समुन्द्ररको अगाडी पनि जाँदैनथे। उनी आफ्नो साथी तथा पर्ने भाइहरुसँग खेल्थे, तर साथीहरुले सलमानलाई डरपोक भनेर बोलाउने र जिस्काने गर्थे।

सलमानका अनुसार एक दिन जब भाइहरुसँग उनी रमाइलो गरेर बसिरहेका थिए, उनका साथीहरुले सलमानको हात खुट्टा बाँधेर कुवामा फ्यालिदिएका थिए।

You may also Like this

थप समाचार

महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने
महानगरपालिकाले २५ करोड खर्चिएर खाल्डा पुर्ने

काठमाडौं, कात्तिक २० । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने भित्री सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने भएको ...

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...