सहकारीसम्बन्धी ऐन चाँडै पारित हुन्छ

२०७४ भदौ १८ गते १४:३६ मा प्रकाशित


ambika-काठमाडौं, भदौ १८ । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले सहकारीसम्बन्धी ऐन संसद्बाट चाँडै पारित हुने बताएकी छन् ।


काठमाडौंमा आइतबार गरिएको सहकारी क्षेत्रको दीर्घकालिन रणनीति तथा योजनासम्बन्धी कार्यक्रममा मन्त्री बस्नेतले सहकारीलाई मर्यादित र व्यवस्थित बनाउन नयाँ ऐन आवश्यक भएको बताएकी हुन् । उनले नयाँ ऐन जारी भएपछि सहकारी क्षेत्रमा देखिएको विकृति स्वतः कम हुने विश्वास व्यक्त गरिन् ।

नेपालजस्तो विकासोन्मुख मुलुकमा सहकारी क्षेत्रको विकास गर्नुपर्ने उनको भनाइ थियो ।

You may also Like this

थप समाचार

साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन
साउदी राजकुमारको हेलिकोप्टर दुर्घटनामा निधन

कात्तिक २० । साउदी अरेबियाका राजकुमार मन्सुर बिन मुक्रिनको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ । राजकुमार मन्सुर चढेको हेलिकोप ...

मोदी तेस्रोपटक नेपाल आउँदै
मोदी तेस्रोपटक नेपाल आउँदै

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रोपटक नेपाल आउने प्रायस् निश्चित भएको छ । प्रधानमन्त्री भएलगत्तै उनी नेपाल ...

राजपाले मार्‍यो बाजी
राजपाले मार्‍यो बाजी

काठमाडौं, असोज ५ । बाराको देवताल गाउँपालिका अध्यक्षमा राजपाका उम्मेदवार विजयी भएका छन् । राजपा नेपालका उम्मेदवार चन्दन कुमार ...

बलरा नगरमा मतगणना रोकियो
बलरा नगरमा मतगणना रोकियो

सर्लाही, असोज २ । सर्लाहीको बलरा नगरपालिकाको मतगणना रोकिएको छ । गणनाका क्रममा नेपाली कांगे्रस र राजपा नेपालका कार्यकर्ताबीच व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...