क्रिकेटबाट सन्यास लिएपछि सचिनको रेकर्ड, पहिलो गित नै सुपरहिट (भिडियो)

२०७३ चैत्र २५ गते १६:०७ मा प्रकाशित


sachin-tendulkar-_1२५ चैत, एजेन्सी । क्रिकेटको क्षेत्रमा सचिन तेन्दुल्करलाई व्याट्स्म्यानका ‘लिटल मास्टर’ भनेर पनि चिनिन्छन् । साथै उनी रेकर्ड बनाउने भन्दा बढि तिनै रेकर्डलाई तोड्ने व्यक्तिको रुपमा चिनिन्छन् । हरेक रेकर्ड तोडेर चर्चाको शिखरमा रहने तेन्दुल्कर यतिखेर भने गित गाएर चर्चामा आएका छन् ।

 क्रिकेटबाट सन्यास लिइसकेका ४३ वर्षीय सचिनले हालै एक गित रेकर्ड गरेका छन् । भारत र क्रिकेटविचको प्रेम झल्काउदै गायक सोनु निगमसंगको सहकार्यमा उनले ‘नाचो सारे क्रिकेटवाली विट पे’ वोलको गित रेकर्ड गराएका छन् ।

सचिनकै युट्युव च्यानलमा गित सार्वजनिक भएको केही दिनमै २३ लाख भन्दा बढी पटक हेरिएको छ । हेर्नुस् भिडियो,

 

You may also Like this

थप समाचार

इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते
इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु, आठ घाइते

चितवन । चितवनको बिके इट्टा उद्योगमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । कालिका नगरपालिका वडा नम्वर ६ मिलि ...

सर्लाही ४ बाट अमरेशकुमार सिंह विजयी
सर्लाही ४ बाट अमरेशकुमार सिंह विजयी

सर्लाही । सर्लाही क्षेत्र नं। ४ बाट नेपाली कांग्रेसका नेता अमरेशकुमार सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । सिंह २९ ...

प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग
प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न माग

काठमाडौं । तनहूँ क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ मा पुनः मतदान गर्न नेपाली कांग्रेसले माग गरेको छ । कांग्रेस यु ...

बिराट र अनुस्काले गरे बिहे
बिराट र अनुस्काले गरे बिहे

भारतीय क्रिकेट टिम कप्तान बिराट कोहली र बलिउड अभिनेत्री अनुस्का शर्मा सोमबार बिबाह बन्धनमा बाँधिएका छन्। अत्यन्त गोप्य राखिएक ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...