‘सायद २’को विशेष प्रदर्शन

२०७४ जेष्ठ १ गते १२:०५ मा प्रकाशित


sayad2१ जेठ । नेपालमा असार ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘सायद २’को विशेष प्रदर्शन जापानमा गरिएको छ । जापानका लागि नेपाली कार्यवाहक राजदुत कृष्ण चन्द्र अर्याल कार्यक्रमका प्रमुख अतिथी थिए । उनीसँगै करिब ५ सय नेपालीले चलचित्र हेरेका थिए ।

यो चलचित्रको जापान प्रदर्शनका लागि निर्माता सुनिल रावल, नायक सुशिल सिटौला, संचारकर्मीद्धय श्याम अर्याल र सचित खड्का जापान गएका थिए ।

चलचित्र हेर्न सबैले राम्रो कथामा चलचित्र बनेको भन्दै प्रशंसा गरेको संचारकर्मी अर्यालले जानकारी दिए । पुष्पराज न्यौपानेको निर्देशनमा तयार भएको यो चलचित्रमा सुशिल श्रेष्ठ, श्यारोन श्रेष्ठ, अमृत ढुंगाना लगायतका कलाकारले अभिनय गरेका छन् ।

You may also Like this

थप समाचार

अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली
अस्ट्रेलियामा सबैभन्दा बढी रोजगारी पाउने आप्रवासी बने नेपाली

३० कात्तिक, काठमाडौं । अस्ट्रेलियामा विदेशी मुलका मानिसमध्ये बेरोजगारी दर कम हुने आप्रवासीमा नेपालीभाषी रोजगारी सूचीको अग्रस् ...

यस कारण मंसिर ३ गते विश्व शौचालय दिवस मनाऔँ
यस कारण मंसिर ३ गते विश्व शौचालय दिवस मनाऔँ

काठमाडौँ । संयुक्त राष्ट्र संघले प्रत्येक वर्ष नोभेम्बर १९ तारिख विश्व शौचालय दिवस मनाउने गर्छ । तर, यसबारे नेपाल चासो लगभक ...

प्रथम पोखरा टाउन भेट्रान कप फुटसल हुँदै
प्रथम पोखरा टाउन भेट्रान कप फुटसल हुँदै

काठमाडौँ । प्रथम पोखरा टाउन भेट्रान कप फुटसल प्रतिययोगिता मंसिर १६ र १७ गते पोखरामा हुने भएको छ । दुई दिन चल्ने उक्त प्रतियो ...

काठमाडौँ ५ प्रदेशसभा ‘ख’: मतदाताहरुको यसरी मन जितेका छन् कांग्रेस उम्मेदवार खड्काले (भिडियो)
काठमाडौँ ५ प्रदेशसभा ‘ख’: मतदाताहरुको यसरी मन जितेका छन् कांग्रेस उम्मेदवार खड्काले (भिडियो)

काठमाडौँ । नेपाली कांग्रेसको काठमाडौँ क्षेत्र नम्वर ५ को क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालेर क्षेत्रका विकासमा प्रत्यक्ष ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...