साफ च्याम्पियनसिपः आजदेखि ललितपुरमा सुरु हुंदै, उपाधी हत्त्याउने दाउमा नेपाल

२०७४ भदौ २ गते ११:४८ मा प्रकाशित


saaf-chamion२ भदौ, काठमाडौं । दक्षिण एसियाली राष्ट्रहरुबीच १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि ललितपुरमा सुरु हुंदैछ । प्रतियोगितामा ६ टिमले सहभागिता जनाउने छन् ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो ३ बजे हुने पहिलो खेलमा आज बंगलादेश र श्रीलंकाबिच प्रतिस्पर्धा हुदैछ । भोलि भारत र माल्दीभ्स भिड्नेछ भने नेपालले आगामी सोमवार माल्दिभ्स विरुद्धको पहिलो खेलबाट च्याम्पियनसिपमा आप्mनो यात्रा सुरु गर्नेछ । बुधवार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपाल समूह ‘बी’ मा रहेको छ । समूह ‘ए’ मा बंगलादेश, भुटान र श्रीलंका रहेका छन् भने समूह ‘बी’ मा नेपाल सहित भारत र माल्दिभ्स छन् । प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

एएफसी १६ वर्षमुनिको छनोटका लागि साफले १५ वर्षमुनिको च्याम्पियनसिप गराएर नयाँ शैली अपनाएको छ । यसैवीच नेपालले उपाधि जित्ने लक्ष्यका साथ खेल्ने जनाएको छ । आज भएको प्रि—म्याच कम्फेरेन्समा मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले मुख्य लक्ष्य उपाधि रहेको भन्दै त्यसका लागि नेपाली टोलीले राम्रो तयारी गरेको बताए ।

श्रेष्ठले घरेलु मैदानमा प्रतियोगिता भएकाले यसको फाईदा उठाउँदै सके उपाधि तथा नसके कम्तीमा पनि सेमिफाइनल पुग्ने लक्ष्य लिएको बताए ।

You may also Like this

थप समाचार

बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू
बिना प्रमाण उजुरी गर्दा अब यसरी फस्छन उजुरी दिनेहरू

अनुमानका आधारमा या रिसइवीका कारण कसैलाई उजुरी हालेर अदालती झण्झट दिएका घटना धेरै हुन्थे । तर, अब कसैलाई एथेष्ट प्रमाण विना उज ...

जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा
जनताका समस्या समन्धित ठाउमा पुर्याउनु मेरो दायित्व होः सांसद लामा

काठमाण्डौ । पछिल्लो समय थोरै संख्यामै भए पनि युवाहरु नीति–निर्माण तहमा पुगेका छन । तिनै मध्यका एक हुन नेपाली कांग्रेसको ...

‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक
‘कथा काठमाण्डू’ को दोस्रो गीत सार्वजनिक

संगीता श्रेष्ठले निर्देशन गरेको फिल्म ‘कथा काठमाण्डू’ को “जून अनि तारा” बोलको दोस्रो गीत सार्वजनिक भए ...

जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा
जनप्रतिनिधि रोजगारीका लागि खाडी मुलुकमा

काठमाडौँ । स्वर्गद्वारी नगरपालिका वडा नम्बर १ कोचिवाङ प्यूठानका वडा सदस्य नारायण पुनमगर धन कमाउन विदेश उडेका छन्। घरव्यवहार ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...