रुस भन्छ, उत्तर कोरिया आणविक कार्यक्रमबाट पछि हट्नुभन्दा घाँस खान तयार

२०७४ भदौ २० गते १८:४० मा प्रकाशित


kpसियामेन, भदौ २० । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउनु अनुपयुक्त र प्रभावहीन हुने बताएका छन् ।


मंगलबार ९आज० चीनको सियानमेनमा ब्रिक्स सम्मेलनका क्रममा बोल्दै राष्ट्रपति पुटिनले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउनु अनुपयुक्त र प्रभावहीन हुने उल्लेख गर्दै ‘उत्तरले आणविक कार्यक्रम छोड्नुभन्दा घाँस खान तयार हुने’ बताएका हुन् ।

उत्तर कोरियाले गत आइतबार हाइड्रोजन बमको सफल परीक्षण गरेपछि अमेरिकी नेतृत्वले संयुक्त राष्ट्रसंघले उत्तर कोरियाविरुद्ध थप प्रतिबन्ध लगाउने तयारी गरिरहेको समयमा आज रुसी राष्ट्रपतिको यस्तो प्रतिक्रिया आएको हो ।

उक्त कार्यक्रममा राष्ट्रपति पुटिनलले सैन्य उन्मादले विश्वलाई विनासतर्फ धकेल्ने भन्दै कूटनीतिक ढंगबाट मात्रै समस्याको समाधान गर्न जोड पर्दको बीबीसीले उल्लेख गरेको छ ।
यद्यपी, उत्तरको हाइड्रोजन बम परीक्षण भड्काउपूर्ण भएको उनको भनाइ थियो । उत्तर कोरियाको एकमात्र सहयोगी चीनले पनि उत्तर कोरियालाई वार्तामा फर्कन आह्वान गरेको छ ।

यता, संयुक्त राष्ट्रसंघमा अमेरिकी दूत निक्की हेलीले उत्तर कोरिया विरुद्धको कडा प्रतिबन्धले मात्रै कूटनीतिक ढंगबाट समस्याको समाधानलाई सहज बनाउने जिकिर गरेकी छन् ।

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...