श्रीमान् वडा अध्यक्ष, श्रीमती उपमेयर

२०७४ जेष्ठ ४ गते ०८:५० मा प्रकाशित


रुकुम – सिकोट नगरपालिकाको वडा नं. १० बाट निर्वाचित वडा अध्यक्ष गोपेश्वर केसी नेकपा माओवादी केन्द्र रुकुमका उध्याक्ष हुन् ।
उनी पार्टीभित्र निकै मेहनतिका रुपमा चिनिन्छन्, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।
पार्टीको आन्तरिक तथा विस्तार जनपरिचालनमा निकै खटिने केसीलाई मेयरमाा टिकट दिनुपर्ने माग उनकै पार्टीभित्र दरो रुपमा उठेको थियो । तर पार्टीभित्रको आन्तरिक समस्याका कारण पुरना नेता माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य देवीलाल गौतमलाइ मेयरमा उम्मेदारी दिने निर्णय भयो ।
त्यहि बेला सामान्य रुपमा असन्तुष्ट बनेका केसीकी श्रीमती प्रेमकुमारी सुनार केीलाई उपयेरमा उठाउने निर्णय माओवादी केन्द्रले गर्यो ।
निकै मेहनती केसी दाम्पती पार्टिभित्रका ईमान्दार र पार्टीका लागि जुनसुकै बेला खट्न तयारी हुनेमा चिनिन्छन् ।

You may also Like this

थप समाचार

माडीको ‘खास लडाइँ’
माडीको ‘खास लडाइँ’

स्थानीय तह निर्वाचनमा सर्वाधिक चर्चामा रहेको भरतपुर महानगर प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पनि धेरैको चासोमा परेको छ। माओवा ...

शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा
शव दाह गरेको कोइलाबाट पाक्छ सेकुवा

मानव स्वास्थ्यलाई प्रतिकुल असर पुग्ने गरी धरानमा शवदाह गरेको कोइला बिक्री हुने गरेको छ । शवदाह गरेको कोइला खुलेआम बिक्री हुँ ...

सहायक स्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी
सहायक स्तरको कर्मचारीबाट बैंकको पाँच करोड ठगी

कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर दीपिका रेग्मी बैंकको करिब ५ करोड ठगी गरेको आरोपमा पक्राउ परेकी छिन्। विद्युतीय चेक ...

जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त
जहाँ हुँदैछ निर्वाचनमा रोचक भिडन्त

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश शभा निर्वाचनमा केही क्षेत्रमा रोचक प्रतपश्पर्धा हुँदैछ। यो खबर आजको नयाँ  ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...