आरआरका पूर्वविद्यार्थी जसले चुनाव जिते

२०७४ मंसिर २६ गते २१:३१ मा प्रकाशित


yuba_neta

आरआरका विद्यार्थी नेता

  • राजेन्द्रकुमार राई, भोजपुर प्रदेशसभा क बाट विजयी
    (उनी दुई पटक आरआरमा अनेरास्ववियुको अध्यक्ष भए । ०४९ मा स्ववियु सभापति बने)
  • विशाल भट्टराई, खोटाङबाट प्रतिनिधिसभामा निर्वाचित
    (०४९ मा अनेरास्ववियुको प्रारम्भिक कमिटि अध्यक्ष भएका थिए)
  • यज्ञराज सुनुवार, ओखलढुंगाबाट प्रतिनिधिसभामा निर्वाचित
    (०५३ मा महेन्द्ररत्न मा स्ववियु सभापति बने । एक कार्यकाल त्यहाँ सभापति भएपछि दोस्रो पटक आरआरमा स्ववियु सभापति भए)
  • कृष्ण राई, काठमाडौं ३ बाट प्रतिनिधिसभामा निर्वाचित
    (आरआरकै पूर्वविद्यार्थी तथा अनेरास्ववियु नेता थिए)
  • विना मगर, कञ्चनपुर १ बाट प्रतिनिधिसभामा निर्वाचित
    (उनी आरआरकी पूर्व विद्यार्थी हुन् । ०५७ मा तत्कालिन माओवादी निकट विद्यार्थी संगठनबाट आरआरमा स्ववियु सदस्यकी उम्मेदवार बनेकी मगर पराजित भएकी थिइन् । ०६५ को स्ववियु निर्वाचनमा सरस्वती क्याम्पसबाट सभापतिमा विजयी भइन्)

त्यस्तै, योगेश भट्टराई महेन्द्ररत्न क्याम्पस ताहाचलमा स्ववियु सभापति भएका थिए ।
काडमाडौं ४ बाट प्रतिनिधिसभामा निर्वाचित गगन थापा पनि ०५५ सालमा त्रिचन्द्र क्याम्पसमा स्ववियु सभापति भएका थिए ।

You may also Like this

थप समाचार

‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’
‘केरुङ–काठमाडौं रेलमार्ग प्रमुख प्राथमिकतामा’

काठमाडौं, वैशाख १० । नेकपा एमालेका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग नेपालका लागि चिनियाँ राजदूत यू होङले शिष्टा ...

स्थापनाकै दिन फुट्यो राजपा
स्थापनाकै दिन फुट्यो राजपा

काठमाडौँ – स्थापना भएको एक वर्ष पुगेकै दिन राष्ट्रिय जनता पार्टी नेपाल फुटेको छ। राजपा नेपालका असन्तुष्ट समूहले  श ...

दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै
दुर्लभ पाटेबाघ मर्‍याे, अनुसन्धानका लागि नमूना संकलन हुँदै

चितवन, वैशाख ७ – चितवनको रत्ननगरस्थित पञ्चकन्या सामुदायिक वनमा एउटा दुर्लभ पाटेबाघ मृत फेला परेको छ ।  बिहीबार पा ...

तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने
तेल नबोक्ने ट्यांकरसँग सम्झौता खारेज गरिने

इन्धन ढुवानीमा संलग्न ट्यांकर व्यवसायीले हडताल गरे नेपाल आयल निगमले सम्झौता खारेज गर्ने भएको छ। यसपालि हड्ताल गरेर खारेजीमा प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...