रोनाल्डो रियल म्याड्रिडको टिमबाट बाहिर

२०७३ पुस २८ गते १५:३८ मा प्रकाशित


portugal-vs-poland-ronaldo_1२८ पुस । काठमाडौं चौथोपटक विश्वकै उत्कृष्ट फुटबलरको व्यक्तिगत उपाधि हात पारेका रियल म्याड्रिडका स्ट्राइकर क्रिश्चियानो रोनाल्डो टिमबाट बाहिर परेका छन् ।  रोनाल्डो कोपा डेलरे कपको दोस्रो लेगमा टिममा नपरेका हुन् । पहिलो लेगमा रियलले प्रष्ट ३–० को अग्रता लिएपछि रोनाल्डोलाई प्रिक्वाटरफाइनलको खेलमा प्रशिक्षक जिनेदिन जिदानले आराम दिएका हुन् । मेसीको नायकीय खेलले बार्सिलोनाको उद्धार रोनाल्डोले पहिलो लेगसमेत खेलेका थिएनन् । इस्को, गेराथ बेल र पेपे पनि टिममा परेका छैनन् । सेकेण्डमा लेगमा आफूलाई जित्न सेभिल्लाले ४–० को नतिजा निकाल्नुपर्ने छ । त्यसैले पनि स्टार खेलाडी रोनाल्डोलाई जिदानले आराम दिएका हुन् । लुका मोड्रिच र जेम्स रोड्रिगेजले पनि सेकेण्ड लेग खेल्ने छैनन् । 

You may also Like this

थप समाचार

सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?
सधैँ अनिश्चित काठमाडौंका मतदाता किन?

गाउँका मतदाता र सहरी मतदाताको मनोविज्ञान अलग हुन्छ । उनीहरू प्रभावित बन्ने मानक बिल्कुल भिन्न हुन्छ । गाउँका मतदात ...

पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने
पेट्रोल पाइपलाइन अर्को महिनाबाट निर्माण हुने

हुप्रतीक्षित रक्सौल अमलेखगञ्ज पेट्रोल पाइपलाईन परियोजना निर्माण कार्य अर्को महिनादेखि सुरु हुने भएको छ। भारतबाट पेट्रोलियम पद ...

दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार
दोश्रो चरणको चुनावका लागि कांग्रेसले टुंगो लगायो १९ क्षेत्रका उम्मेदवार

काठमाडौँ । मंसिर २१ गते हुने दोस्रो चरणमा हुने चुनावको लागि नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फ १ सय २८ क्षेत्रमध्ये १९ क्षेत ...

कुन पार्टीले कहाँ, कति सिट जिते ?
कुन पार्टीले कहाँ, कति सिट जिते ?

५ असोज, काठमाडौं । प्रदेश नं. २ स्थानिय चुुृुनावको नतिजा आउने क्रम जारी छ । यो समाचार तयार पार्दासम्म १३६ मध्ये अहिलेसम्म २१ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...