एट्लेटिको विरुद्ध रोनाल्डोको ह्याट्रिक गोल, एट्लेटिको स्तब्ध

२०७४ बैशाख २० गते ०२:५७ मा प्रकाशित


ronaldoकाठमाडौँ । युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा रियलले एटलेटिको म्याड्रिडलाई तिन गोल गर्दै विजयी भएको छ भने एट्लेटिकोले कुनै गोल गर्न सकेन ।
रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा भएको खेलमा तिन वटै गोल क्रिस्टियानो रोनाल्डोले गरेका हुन । रोनाल्डोको यो ह्याट्रिकसंगै
सिजन च्याम्पियन्स लिगमा दोस्रो ह्याट्रिक पुरा गरेका छन्।

उनले पहिलो हाफको १० मिनेटमा हेडिङ, त्यसपछि ७३ मिनेटमा दोस्रो र ८६ मिनेटमा तेस्रो गोल गरेका हुन। उनलाई तेस्रो गोलको अवसर लुकास भाजक्युजले जुराइदिएका थिए।

रोनाल्डोले क्वाटरफाइनलअन्तर्गत जर्मनीको वायर्न म्युनिखविरुद्ध घरेलु मैदानमा भएको खेलमा पनि ह्याट्रिक गर्न सफल भएका थिए।

You may also Like this

थप समाचार

रियललाई क्लब विश्व कपको उपाधि
रियललाई क्लब विश्व कपको उपाधि

क्रिस्टियानो रोनाल्डोले एकमात्र गोलको मद्धतले रियल म्याड्रिडले लगातार दोस्रो पटक क्लब विश्व कपको उपाधि जितेको छ । ग्रिमिओलाई ...

​हुस्सुका कारण तराईको जनजीवन प्रभावित
​हुस्सुका कारण तराईको जनजीवन प्रभावित

हुस्सुका कारण तराईका जिल्लाहरुको जनजीवन आइतबार पनि प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लाग ...

धनुषा १ बाट मातृका यादव विजयी
धनुषा १ बाट मातृका यादव विजयी

काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्क ...

मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित
मनाङ प्रदेशसभा ‘ख’: दीपक मनाङेको जित

काठमाडौं । स्वतन्त्र उम्मेदवार राजीव गुरुङ (दीपक मनाङे) हिमाली जिल्ला मनाङको प्रदेश (ख) बाट प्रदेश सभा सदस्यमा विजयी भएका छन ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...