यी रोचक भनाइले तपाईको मुड फ्रेस गराउछ

२०७४ भदौ १३ गते १३:३३ मा प्रकाशित


mood-fresh१३ भाद्र । यी रोचक भनाइहरू पढ्नुहोस्ः
१) जस्तो भए पनि विहे गर । पत्नी असल मिले तिमी खुसी हुनेछौ, खराब मिले दार्शनिक । – सुकरात

२) मैले भगवानसँग बाइक मागे तर मलाई थाहा भयो भगावनले सोझै दिदैनन् यसर्थ मैले एउटा बाइक चोरे र भगवानसँग क्षमा मागे । – एमो फिलिप्स

३) लापरवाहीसँग जंगलमा फालिएको एक सानो झिल्कोले पनि आगलागी हुन सक्छ । तर आवश्यकताको बेला चुल्हो सल्काउन पुरै बट्टा चाहिन्छ । – अज्ञात

४) सधै दश्रो व्यक्तिको अन्त्येष्टीमा जानु, आन्यथा उ तपाईको अन्त्येष्टीमा आउनेछैन । – योगी बेरा

५) जो भुइमा सुत्दछ ऊ खाटबाट खस्न सक्दैन । – रोबर्ट ग्रोनाको

६) अमेरिका यस्तो देश हो जहा आधा पैसा खानामा खर्च गरिन्छ आधा पैसा मोटोपन घटाउनमा । – अज्ञात

७) विहे गर्नुपूर्व बच्चा स्याहार्ने मसँग छ सिद्धान्त थिए, अहिले मेरा छ बच्चाहरू छन् र कुनै सिद्धान्त छैन । – जोन विल्मट

 

You may also Like this

थप समाचार

मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह
मन्त्रिपरिषद् विस्तारको निर्णय सच्याउन आयोगको आग्रह

काठमाडौं, असोज ३ । निर्वाचन आयोगले सोमबार भएको मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय सच्याउन सरकारसँग आग्रह गरेको छ ।  नेपा ...

निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा
निर्धक्क भएर मतदान गर्नुहोस्ः गृहमन्त्री शर्मा

काठमाडौं, भदौ ३१ । गृहमन्त्री जनार्दन शर्माले असोज २ गतेको चुनावमा ढुक्क भएर मतदान गर्न आव्हान गरेका छन् । सरकारले पर्याप्त श ...

जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी
जवाफी मिसाइल प्रहार, उत्तरको भविष्य नरहने जापानको अहिलेसम्मकै कडा चेतावनी

काठमाडौं, भदौ ३० । उत्तर कोरियाले फेरि जापानतिर लक्षित गर्दै मिसाइल छाडेपछि जवाफमा दक्षिण कोरियाले पनि निर्धारित् लक्ष्यमा दु ...

माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार
माओवादी केन्द्रले तोक्यो प्रदेश र संघका उम्मेदवार

भदौ २९ । नेकपा (माओवादी केन्द्र)ले आगामी मंसिर १० गते हुने प्रदेश तथा संघको निर्वाचनमा मुगु जिल्लाबाट उठ्ने उम्मेदवारहरू ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...