एनप्याब्सनको अध्यक्षमा रितु राज सापकोटा

२०७४ कार्त्तिक २० गते १२:०२ मा प्रकाशित


ritu raj sapkota

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियसन नेपाल (एनप्याब्सन) को अध्यक्षमा रितु राज सापकोटा निर्वाचित भएका छन् । यही कात्तिक १७ देखी १९ गतेसम्म चितवनको सौराहामा भएको भएको छैठौ राष्ट्रिय महाधिवेशनमा सापकोटा निर्वाचित भएका हन् । अध्यक्षमा पाण्डब हमाल र सापकोटाको प्रतिस्पर्धा रहेको थियो जसमध्यबाट हमाललाई पछि पार्दै सापकोटा निर्वाचित भए ।
नेशनल प्याब्सनको छैठौ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुः
अध्यक्षः रितु राज सापकोटा
वरिष्ठ उपाध्यक्षः ज्ञानेन्द्र मोहन भट्टराई
वरिष्ठ उपाध्यक्षः प्रकाश बहादुर पाण्डे
वरिष्ठ उपाध्यक्षः राम बिनय चौरासिया
खुल्ला उपाध्यक्षः कृष्ण भुसाल
खुल्ला उपाध्यक्षः कैलाश कार्की
महिला उपाध्यक्षः डा. कुश्मिला आचार्य
महासचिवः सुबास न्यौपाने
उप–महासचिवः पारसमणि दाहाल
कोषध्यक्षः प्रताप बहादुर थापा
सह–कोषाध्यक्षः पिताम्बर महत्तो
संगठन सचिवः शम्भु अधिकारी
प्रशासन सचिवः नारायण शर्मा
प्रचार–प्रसार सचिवः प्रजापति नेगि
सहित ५३ जना केन्द्रिय कार्यसमितिको चयन भएको छ ।

You may also Like this

थप समाचार

पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)
पिक प्वाइन्टको खेलकुद सप्ताह सम्पन्न (भिडियो)

काठमाडौँ । चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले आफ्नो १२औँ खेलकुद सप्ताह सम्पन्न गरेको छ । पुस २४ गतेबाट सुरु भएको उक्त खे ...

पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई
पायोनियरले गर्यो कोरियन स्वयंसेवकहरुलाई बिदाई

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले दक्षिण कोरियाको गांरुङ्जु युनिभर्सिटिबाट आएका स्वयंसेवकहरुको पुस २८ गते विशेष ...

शारदाको खेलकुद सप्ताह सम्पन्न
शारदाको खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । कपनमा रहेको शारदा एकेडेमीको खेलकुद सप्ताह सम्पन्न भएको छ । हरेक वर्ष आयोजना गरिने खेलकुद सप्ताह यस वर्ष पनि पुस २ ...

नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न
नेसनल प्याब्सन काठमाडौँको प्रथम जिल्लाव्यापी खेलकुद सप्ताह सम्पन्न

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसियशन नेपाल (एनप्याब्सन) काठमाडौँले आयोजना गरेको प्रथम काठमाडौँ जिल्लाव्याप ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...