यो दशैमा छोरी एरिकालाई सम्झि रहेको छुः ऋषि धमला

२०७३ असोज २५ गते १७:२१ मा प्रकाशित


Rishi dhamal journalist

काठमाडौँ । नेपालीहरुको महान पर्व विजयादशमी हाम्रो घर दैलोमा आइपुगिसकेको छ । असत्य माथि सत्यको विजय भएको उपलक्ष्यमा यस चाडलाई हर्ष र उल्लासका साथ मनाइन्छ । सत्ययुगमा देवी दुर्गाले विभिन्न रुप धारण गरी भगवान्हरुलाई दुःख तथा पीडा दिइरहेका दैत्यहरुलाई संहार गर्दै भगवानहरुको बचाउ गरेकी थिइन् । त्यसैगरी द्वापर युगमा भगवान श्रीरामले रावणको संहार गरी असत्य माथि सत्यको विजय प्राप्त गरेका थिए । त्यही बेलादेखि असत्य माथि सत्यको जित हुने विश्वास सहित विजयादशमी मनाउँदै आइएको छ ।
नेपालमा विभिन्न व्यक्तिहरुले यस पर्वलाई विभिन्न कार्यका साथ हर्ष र उल्लास सहित मनाउँछन् । ठूलाको हात र सानाका माथ अनि ठूलाको आशिर्वाद थाप्ने पर्वको रुपमा यसलाई मनाइन्छ । पछिल्लो समय केही विकृतिहरु देखिएपनि यो पर्वको आफ्नै छुट्टै महत्त्व रहेको छ ।
यस पर्वमा हामी एक अर्कामा शुभकामना आदन प्रदान पनि गर्ने गर्दछौँ । यसै क्रममा केटीएम खबर डट कमले यसपटक देशको राजधानी काठमाडौँमा अवस्थित विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरुको शुभकामना समेट्ने तथा दशै विशेष सम्वाद जोड्ने प्रयास गरेका छ ।

Rishi dhamala with shyam karki

यसै गरी दशै विशेष भिडियो सम्वादमा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष एवं पत्रकार ऋषि धमलासंग केटीएम खबर डटका श्याम कार्कीले भिडियो कुराकानी गरेका छन् । प्रस्तुत छ उहाँसंग गरिएको दशै विशेष सम्वादको भिडियो कुराकानीको सम्पादित अंशः

You may also Like this

थप समाचार

काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)
काठमाडौँ बिनायक शिक्षालयले गर्यो २३० जना जेष्ठ नागरिकको सम्मान (भिडियो)

काठमाडौँ । गैरीगाउँ सिनामंगलमा रहेको काठमाडौँ बिनायक शिक्षालयले मंगलबार आफ्नै प्रांगणमा जेष्ठ नागरिक सम्मान तथा खेलकुद सप्ता ...

शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस
शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा साम्तेनले मनायो भूकम्प सुरक्षा दिवस

काठमाडौँ । अजिज फाउन्डेसन, कपनको मुख्य सहकार्य साथै शसस्त्र प्रहरी बलको विपत व्यवस्थापन विभागसँगको सहकार्यमा कपनमा रहेको साम ...

पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न
पायोनियरको बृहत सरसफाई कार्यक्रम सम्पन्न

काठमाडौँ । कपनमा रहेको पायोनियर पब्लिक स्कुलले शनिबार बृहत सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विहान ७ बजेदेखी १० बजेस ...

प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन
प्याब्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलको निधन

काठमाडौँ । निवर्तमान सांसद तथा शिक्षाविद् डा. बाबुराम पोखरेलको आइतबार निधन भएको छ । मुटुरोगबाट पीडित डा पोखरेल आज बिहान ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...