भरतपुरमा अचानक रेणु दाहालको अग्रता, देवि पछिपछि...

२०७४ जेष्ठ ५ गते १०:३५ मा प्रकाशित


bharatpur-sangra५ जेठ, काठमाण्डौ । भरतपुर महानगरको जारी मत गणनामा माओवादीका उम्मेदवार रेणु दाहालले शुक्रबार बिहान देखि अचानक अग्रता लिएकीछिन । बुध,बार बेलुकासम्म एमालेका देवि ज्ञवालीले लिदै आएको अग्रता शुक्रबार दहालले लिएकी हुन ।

पछिल्लो मत परिणाम अनुसार रणुले ९८५ मत पाएकी छन् भने एमालेका उम्मेदवार देवी ज्ञवालीले ११ हजार ९०२ मत पाएका छन् । दुवेको मत परिणाम हेर्ने हो भने माओवादीको तर्फबाट मेयरकी उम्मेद्वार रहेकी रेणु दहाल झिनो मतले अग्रता लिएकी थिइन ।

यस भन्दा अघी एमालेका ज्ञवालीले निकै मतले पछि पार्दै आएका थिए । भरतपुर कांग्रेसले रेणुलार्इनै समर्थन गरे अनुरूप वडा नं ६ को मतले उनलार्इ अग्रता दिलाएको हो ।

You may also Like this

थप समाचार

अहिलेसम्मको मतपरिणाम बाहिरियो, कसले कति जिते ?
अहिलेसम्मको मतपरिणाम बाहिरियो, कसले कति जिते ?

काठमाडौं, असोज ६ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ७० स्थानको मतपरिणाम सार् ...

उपचारबाट फर्के कपिल, अब शो को शुटिङ सुरु हुने
उपचारबाट फर्के कपिल, अब शो को शुटिङ सुरु हुने

एजेन्सी, असोज ६ । स्वास्थ्य अवस्थाको कारण शो नै बन्द गरेर उपचार गराएका भारतीय कमेडियन कपिल घर फर्किएका छन्। १२ दिनको आयुर्वेद ...

पहिरोमा परी तेजबहादुर र उनका ६० भेडा मरे

६ असोज, काठमाडौं । हुम्लाको श्रीनगरबाट बाजुरा भेडासहित आउँदै गरेका ३५ वर्षी तेज बहादुर बुढा र उनका ६० वटा भेडाको पहिरोमा परि ...

वीरगञ्ज महानगरमा रोचक भिडन्त
वीरगञ्ज महानगरमा रोचक भिडन्त

६ असोज, काठमाडौं । २ नंं. प्रदेशको एकमात्रै महानगरपालिका विरगन्जमा मेयर पदमा राजपा र कांग्रेस उम्मेदवारबीच रोचक भिडन्त हुदै आ ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...