रेणुलाई गाली गर्नेलाई कार्वाही गर्न माग !

२०७४ असार ४ गते १६:२३ मा प्रकाशित


renu४ असार, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाकी मेयरकी उम्मेदवार रेणु दाहाललाई अश्लील शब्द प्रयोग गरी गाली गर्नेलाई कार्वाही गर्न माग गरिएको छ ।


माओवादी केन्द्रको अखिल नेपाल महिला संघ क्रान्तिकारीले विज्ञप्ति निकाली यस्तो अश्लील गालिगलौज गर्नेलाई कार्वाहीको दायरामा ल्याउन आग्रह गरेको हो ।

क्रान्तिकारीकी अध्यक्ष अमृता थापाले विज्ञप्ति निकाली एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका देवि ज्ञवालीका छोरा निरव ज्ञवाली र एस।बी। बोहोरा नामका अर्का एक जनाले फेबुकमा अश्लील शब्द प्रयोग गरी गाली गरेको भन्दै कार्वाही गर्न माग गरेकी छन् ।

You may also Like this

थप समाचार

सरकारले आचारसंहिता उल्लंघन गर्दा पनि आयोग मुकदर्शकः महासचिव पोखरेल
सरकारले आचारसंहिता उल्लंघन गर्दा पनि आयोग मुकदर्शकः महासचिव पोखरेल

असार ९ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मुकदर्शक बनेर बस्नु ...

एक दिनमा ६६ लाख भारु कमाउँछन् सलमान खान तर कसरी ?
एक दिनमा ६६ लाख भारु कमाउँछन्  सलमान खान तर कसरी ?

९ असार । ‘दबंग ब्वाई’ सलमान खानले एक दिनमा कति कमाई गर्छन् ? यसको जबाफ दिन उनले बर्षभर अभिनय गर्ने फिल्मको औसत हि ...

जोरपाटीमा माइक्रोले गरायो डरलाग्दो दुर्घटना, एकको मृत्यु, २ जना गम्भीर, चालक फरार
जोरपाटीमा माइक्रोले गरायो डरलाग्दो दुर्घटना, एकको मृत्यु, २ जना गम्भीर, चालक फरार

८ असार, काठमाडौं । बौद्ध जोरपाटीमा भयानक दुर्घटना भएको छ । अनियन्त्रित माइक्रो बसले पैदलयात्रीलाई ठक्कर दिएको हो । घटनामा एक ...

एमाले र कांग्रेस कार्यकर्ताबिच झडप
एमाले र कांग्रेस कार्यकर्ताबिच झडप

८ असार । ओखलढुंगाको मोलुङ गाउँपालिका–७ पात्लेमा बिहीबार बिहान एमाले र कांग्रेस कार्यकर्ताबिच झडप भएको छ । झडपमा एमालेका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...