भरतपुर महानगरः दाहाल ज्ञवालीभन्दा १५ सयले पछि

२०७४ जेष्ठ ३ गते १७:४६ मा प्रकाशित


bharatpur-sangra३ जेठ, चितवन । चितवनको भरतपुर महानगरपालिकामा कांग्रे-माओवादी गठबन्धनबाट मेयरमा पदमा उम्मेदवार बनेकी रेणु दाहाल एमाले उम्मेदवार देवी ज्ञवालीभन्दा १५ सय ५२ मतले पछाडि परेकी छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डपुत्री रेणुले २५ सय १४ मत ल्याउँदा ज्ञवालीले ४ हजार ६६ मत ल्याएर अग्रता कायमै राखेका छन् ।


महानगरपालिकाको २९ वडामध्ये वडा नम्बर १ र २ को गणना पूरा भइसकेको छ ।

अहिले वडा नम्बर ३ को गणना जारी छ । वडा नम्बर ३ एमालेभन्दा कांग्रेसको बलियो क्षेत्र मानिन्छ । यो वडाको मतगणना सकिएपछि मतअन्तरको आधारमा कसको पल्ला भारी भनेर थप विश्लेषण गर्न सकिन्छ ।

You may also Like this

थप समाचार

एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे
एउटै चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे

काठमाडौं, साउन ६ । हिलटेक कम्पनीको नाममा रहेको को १ क १८९ नम्बरको बसका चालकले ५० पटकसम्म ट्राफिक नियम उल्लंघन गरे । कहिले लेन ...

बम हातले समातेर फ्याँक्ने हबल्दार असईमा बढुवा !
 बम हातले समातेर फ्याँक्ने हबल्दार असईमा बढुवा !

काठमाडौं, साउन ५ । पहिचान हुन नसकेको समूहले फ्याँकेको बम पक्रिएर हाली दुर्घटना हुनबाट जागाउने प्रहरी हबल्दारलाई दुर्गाबहादुर ...

विराटनगर महानगरः सडक स्तरोन्नतिका लागि काम चालु !
विराटनगर महानगरः सडक स्तरोन्नतिका लागि काम चालु !

५ साउन । विराटनगर महानगरपालिकाले विराटनगर क्षेत्रको विकासका लागि एकैपटक १४ ओटा सडकको स्तरोन्नतिका लागि काम सुुरु गरेको छ । ने ...

सवारी दुर्घटनाका कारण १६३ को मृत्यु
सवारी दुर्घटनाका कारण १६३ को मृत्यु

५ साउन, चितवन । गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...


विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...