‘बाहुबली–२’ले तोड्न नसकेको एउटा रेकर्ड...

२०७४ बैशाख २० गते १२:३३ मा प्रकाशित


bahubali-2_1२० बैशाख, एजेन्सी । फिल्म ‘बाहुबली–२’ रिलिज भएको पाँच दिनसम्म आइपुग्दा धेरै वटा फिल्मको धेरै रेकर्ड तोडिसकेको छ । तर, अभिनेता शाहरुख खानको एक फिल्मको रेकर्ड भने तोड्न सकेन ।

सन् २०१४ को २४ अक्टोबरमा रिलिज भएको शाहरुख खान र दीपिका पादुकोण अभिनित फिल्म ‘हैप्पी न्यू ईयर’को पहिलो दिनको कमाईको रेकर्ड ‘बाहुबली–२’ले तोड्न सकेन ।

फिल्म ‘हैप्पी न्यू ईयर’को पहिलो दिनको कमाई ४४.९७ करोड थियो, भने ‘बाहुबली–२’को हिन्दी भर्जनको पहिलो दिनको कमाई ४१ करोड थियो । यद्यपी, फिल्म ‘हैप्पी न्यू ईयर’को जम्मा कमाई २०३ करोड थियो भने बाहुबली–२ले अहिलेसम्म ६०० करोड कमाई गरिसकेको अवस्था छ ।

You may also Like this

थप समाचार

कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर
कांग्रेस-एमालेबीच झडप, एमालेका दुई कार्यकर्ता गम्भीर

१ असोज, काठमाडौ । हिजोराती धनुषामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप भएको छ । जिल्लाको नगराइन नगपालिका – ८ अकौरामा भएको ...

एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?
एमालेको चुनावी कार्यक्रम बाहिरियो, कुन नेताले कहाँ सम्बोधन गर्ने ?

काठमाडौं, भदौ ३० । स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताको तराईका ...

मधेस निर्वाचनमा चार सुरक्षा चुनौती
मधेस निर्वाचनमा चार सुरक्षा चुनौती

२९ भाद्र, काठमाडौ । तराई-मधेसका आठ जिल्लामा सोमबार हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनमा चारवटा सुरक्षा चुनौती देखिएका छन् ...

सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !
सरकारद्धारा १२ सय ६० कर्मचारी सरुवा !

२९ भाद्र । सरकारले निर्वाचन आयोगको सहमतिमा बिहीबार १२ सय ६० कर्मचारी सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...