रियल मड्रिड र पीएसजी च्याम्पियन्स लिगको अन्तिम १६ मै भिड्ने

२०७४ मंसिर २५ गते २३:३५ मा प्रकाशित


real madrid

काठमाडौं । च्याम्पियन्स लिगको नकआउट चरणमा रियल मड्रिडले पेरिस सेन्ट जर्मेन तथा बार्सिलोनाले चेल्सी प्रतिद्वन्द्वी पाएको छ ।

सोमबार भएको ड्र अनुसार साविकको विजेता रियल मड्रिड र पीएसजी प्रि क्वाटर फाइनलमै भिड्ने भएका छन् । अर्को स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब चेल्सी प्रतिद्वन्द्वी पाएको छ ।


टोटनहृयाम र युभेन्टस, म्यानचेष्टर सिटी र बाजल, म्यानचेष्टर युइनाडेट र सेभिल्ला तथा लिभरपुल र पोर्टो भिड्नेछन् । यो पटक पाँच इंग्लिस क्लब अन्तिम १६ मा पुगेका छन् ।

च्याम्पियन्स लिगको नकआउट चरणमा बार्यन म्युनिखले बेसिक्टास र रोमाले शाख्तर डोनेस्कसँग खेल्नेछ ।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...