रियल विरुद्ध लेवान्डोस्कीले गरे गोल

२०७४ बैशाख ६ गते ०१:५३ मा प्रकाशित


real-vs-bay-lebendoskyलेवान्डोस्कीले च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेलमा रियल म्याड्रिडविरुद्ध उसैको घरमा पहिलो गोल गरेका छन्।

सान्टियागो बेर्नाबेउमा भइरहेको खेलमा पोलिस स्ट्राइकरले दोस्रो हाफको खेल सुरु भएको ९ मिनेटमा गोल गरेका हुन्। उनले ५४ मिनेटमा पेनाल्टीबाट वायर्न म्युनिखलाई अग्रता दिलाएका छन्।

यसअघि म्युनिखमा भएको पहिलो लेगको खेलमा म्याड्रिडले २–१ गोलअन्तगरले वायर्नलाई स्तब्ध पारेको थियो। त्यो खेल चोटका कारण लेवान्डोस्की खेल्न सकेका थिएनन्। अहिले खेल समग्रमा २–२ को बराबरीमा पुगेको छ।

You may also Like this

थप समाचार

राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै
राष्ट्रिय नाचघरमा मेट्स कल्चरल शो भोली हुदै

काठमाडौँ । प्रसुन संगित विद्यालयको आयोजनामा शनिबार मेट्स कल्चरल शो शनिबार(भोली) राष्ट्रिय नाचघर, जमलमा मध्यान्ह बाह्र बजेबाट ...

रविले ल्याए तिता मिठा सम्झनाले
रविले ल्याए तिता मिठा सम्झनाले

काठमाडौँ । गायक रवि बज्रचार्यले पप गीत 'तिता मिठा सम्झनाले' को म्युजिक भिडियो रिलिज गरेका छन् । युटुबबाट रिलिज गरिएको उक्त ग ...

रामगोपालपुर नगरमा माओवादी विजयी
रामगोपालपुर नगरमा माओवादी विजयी

६ असोज । महात्तरीको रामगोपालपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवार अशोक कुमार मण्डल २९४४ मत ल्याइ विजयी भएका छन् ...

इशनाथ नगरमा लोकतान्त्रिक फोरमले बाजी मार्यो

५ असोज, काठमाडौं । रौतहटको इशनाथ नगरपालिकामा लोकतान्त्रिक फोरमले मेयर र उपमेयर दुवै पदमा विजय हासिल गरेको छ । लोकतान्त्रिक फो ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...