‘रातो घर’को ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

२०७४ बैशाख ५ गते १३:४८ मा प्रकाशित


rato-ghar-वैशाख ५ गते । जेठ १९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘रातो घर’को ट्रेलर सार्वजनिक भएको छ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै यसको ट्रेलर र चर्चामा रहेको ‘झकास झापाली’ बोलको गीतको भिडियो देखाइएको थियो ।

सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेको यो चलचित्रमा विल्सन विक्रम राई, गौरव पहारी, संयम पुरी, मेनुका प्रधान, अनुराग कुँवर, विकेश श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ । आइटम गीतमा भने मोडल माला लिम्बुले नृत्य गरेकी छिन् ।

सुरज सुब्बा, विल्सन विक्रम र निकेश लिम्बुले मिलेर यो चलचित्र बनाएका हुन् । कार्यक्रममा बोल्दै विल्सनले ‘रातो घर’, भित्र पनि आकर्षक बनेको बताए । निर्देशक ‘नाल्बो’ले लागूपदार्थ दुव्र्यसनीको कथामा बनेको यो चलचित्रलाई आफूले मनदेखि निर्माण गरेको बताए ।

कार्यक्रममा उपस्थित कलाकार सुनिल थापाले चलचित्र नराम्रो लागेको खण्डमा आफूलाई गाली गर्न आग्रह गरे । उनले, चलचित्रको मुख्य नायक विल्सन रहेको पनि सुनाए ।

चलचित्रको विदेशका विभिन्न देशमा शो गरेर लगानी उठाइसकेको निर्देशक तथा निर्माता सुब्बाले बताएका छन् ।

You may also Like this

थप समाचार

ओली र प्रचण्डबीच भेटवार्ता
ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार दिउँसो ओली निवास ...

ह्यारीले बनाए नयाँ कीर्तिमान
ह्यारीले बनाए नयाँ कीर्तिमान

इङ्गलिस फुटबल खेलाडी ह्यारी केनले लिग प्रतियोगितामा एकै वर्ष सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । प्रिमियर लिगअन्तर्गत ग ...

लालु यादवलाई ५ वर्ष जेल
लालु यादवलाई ५ वर्ष जेल

भारत (नयाँ दिल्ली) — भारतीय पूर्व रेलमन्त्री तथा बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादवलाई बहुचर्चित चारा घोटाला क ...

समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?
समानुपातिकको मतगणना सकियो, कुन दलले कति सिट पाउँछन् ?

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार ९५ लाख ४४ हजार ७४१ मत सदर भएको छ भने ३१ ला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...