काठमाडौँ क्षेत्र नं. ३ को दशौँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता कान्तिपुर एकेडेमीमा हुँदै

२०७४ चैत्र २७ गते २०:०८ मा प्रकाशित


Kantipur academy high school

काठमाडौँ । काठमाडौँ खेलकुद विकास समितिको आयोजना र बौद्ध पिपलबोटमा रहेको कान्तिपुर एकेडेमी हाई स्कुलको संयोजनमा काठमाडौँ क्षेत्र नम्वर ३ को १० औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता यहि चैत्र २८ गते बुधबारबाट कान्तिपुर एकेडेमी हाई स्कुलको प्रांगणमा हुने भएको छ ।
२ दिनसम्म चल्ने उक्त प्रतियोगितामा २० विद्यालयहरु सहभागि हुने बताइएको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, हाईजम्प, लङजम्प, त्रिपलजम्प, ज्याबलिङ थ्रो, सर्ट फुट, १०० मिटर रनिङ्ग, २०० मिटर रनिङ्ग, ४०० मिटर रनिङ्ग, १५०० मिटर रनिङ्ग, ३००० मिटर रनिङ्ग, ४×१०० रिले, ४×४०० रिले लगायतका खेलहरु हुनेछन् भने २२२ वटा पदकहरु प्रदान गरिने कान्तिपुर एकेडेमी हाई स्कुलका फाउण्डर, प्रिन्सिपल बाल कुमार गुरुङले बताउनु भयो ।
प्रिन्सिपल गुरुङका अनुसार विहान १० बजे काठमाडौँ क्षेत्र नम्वर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्ण राईको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिने बताउनु भयो ।

You may also Like this

थप समाचार

यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’
यस्तो रह्यो विद्यालय सरोकार समाज बुढानिलकण्ठको ‘स्थानीय पाठ्यक्रम सम्बन्धि एक दिने गोष्ठी’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका (बुनपा) मा रहेका विद्यालयहरुको छाता संगठन विद्यालय सरोकार समाज बुढानिलकण्ठले स्थानीय पाठ्यक ...

बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न
बुनपा–१२ को विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सम्पन्न

काठमाडौँ । कपनमा रहेको कपन स्पोट्र्स क्लब र बुढानिलकण्ठ नगरपालिका (बुनपा)–१२ ले आयोजना गरेको विद्यालय स्तरिय खेलकुद प्र ...

काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ
काठमाडौँबाट ४७ नक्कली विद्यार्थी पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले नवौँ कोरियन भाषा परीक्षा दिने ४७ नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ ।परिसर ...

यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’
यस्तो रह्यो जुगलको ‘बृहत रक्तदान कार्यक्रम’

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १० कपनमा रहेको जुगल इंग्लिस मिडियम स्कुलले शनिबार ‘बृहत रक्तदान कार्यक्रम&r ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...