स्टार र्‍यापर केन्नी वेष्ट सामाजिक सञ्जालबाट किन हराए ?

२०७४ बैशाख २३ गते १०:३५ मा प्रकाशित


raperवैशाख २३ – अमेरिकी स्टार र्‍यापर केन्नी वेष्ट सामाजिक सञ्जालबाट हराएका छन् । दशौं लाख फलोअर्स भएका वेष्टले आफ्नो ट्वीटर तथा इन्स्टाग्राम एकाउन्ट डिलिट गरेका हुन् । वेष्टले सामाजिक सञ्जालको एकाउन्ट डिलिट गर्नुको कारण खुलेको छैन ।

वेष्टले गएको नोभेम्बरमा आफ्नो टुर तोकिएको समय भन्दा अघि नै टुंग्याएका थिए । वेष्टले अर्का र्‍यापर जे–जेडले आफ्नो हत्याको प्रयास गरेको आरोप लगाएका थिए । उनले गएको नोभेम्बरमा डोनाल्ड ट्रम्पलाई भोट दिने घोषणा गर्दै स्टेज छोडेका थिए ।

वेष्टकी श्रीमती रियालिटी टिभी स्टार किम कार्डासिन भने ट्वीटरमा अहिले पनि सक्रिय छिन् । उनका ५ करोड १० लाख फलोअर्स छन् । किमका फलोअर्सले वेष्टलाई सामाजिक सञ्जालमा फर्काउन आग्रह गरेका छन् ।

You may also Like this

थप समाचार

इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो
इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान भेटियो

काठमाडौं, कात्तिक २६ । इराकको किरकुक प्रान्तमा ४ सय जनाको सामुहिक चिहान फेला परेको छ । इराकी सेनाले हावाइजी नजिकको एअरवेसमा ...

वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त
वेस्ट ह्यामका प्रशिक्षक बर्खास्त

लण्डन । प्रिमियर लिग टोली वेस्ट ह्याम युनाइटेडले साढे दुई वर्ष क्लब सम्हालेका प्रशिक्षक स्लाभान बिलिचलाई बर्खास्त गरेको छ । ब ...

अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु
अमेरिकाको टेक्सासमा अन्धाधुन्ध गोली प्रहार,२६ जनाको मृत्यु

कात्तिक २० । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा २६ जनाको मृत्यु भएको छ । बन्दुकधा ...

भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिने अल्टिमेटम
भाडा नतिरेपछि पूर्वराष्ट्रपति यादवलाई १५ दिने अल्टिमेटम

२० कात्तिक । भाडाको घरमा बस्दै आउनुभएका पूर्वराष्ट्रपति डा. रामवरण यादवलाई १५ दिनभित्र घर छाड्न आग्रह गर्दै घर धनी रविभक्त व ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...


भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...