नुवाकोट १ः रामशरणलाई पछि पार्दै हित बहादुरको अग्रता

२०७४ मंसिर २२ गते १९:३९ मा प्रकाशित


ramsaran-mahat-hit-bahadur tamang

नुवाकोट क्षेत्र नम्वर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार डा. रामशरण महतलाई पछि पार्दै वाम गठबन्धनका उम्मेदवार हित बहादुर तामाङले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार हित बहादुर तामाङको ७४३० मत आएको छ भने डा. रामशरण महतको ६२५७ मत आएको छ ।

यस्तै नुवाकोट क्षेत्र नम्वर १ को प्रदेश क मा वाम गठबन्धनकी उम्मेदवार राधिका तामाङको ३३०४ मत आएको छ । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार महेन्द्र थिङ्गको २२९४ आएको छ ।
प्रदेश ख मा वाम गठबन्धनका उम्मेदवार बद्रि मैनालीको ५३२० मत आएको छ भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रमेश महतको २२९४ मत आएको छ ।

You may also Like this

थप समाचार

अनसनरत डा. केसीलाई काठमाडौँ ल्याइयो
अनसनरत डा. केसीलाई काठमाडौँ ल्याइयो

काठमाडौं । अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । जुम्लामा २० दिनअघिदेखि अनसनरत रहेका केसीलाई बिहीबार साँझ नेपाली ...

विश्व विजेता टोलीलाई पेरिसमा यस्तो स्वागत (फोटोफिचर)
विश्व विजेता टोलीलाई पेरिसमा यस्तो स्वागत (फोटोफिचर)

काठमाडौं । विश्व विजेता टोली फ्रान्सको पेरिसमा भब्य स्वागत भएको छ । माथिल्लो भाग खुला भएको बसमा राखेर ट्रफीसहित खेलाडीहरुलाई ...

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ...

विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई
विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...