नियोजित रुपमा मेरो चरित्र हत्या गरियोः सांसद खतिवडा

२०७३ पुस २६ गते २०:२२ मा प्रकाशित


काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता तथा ओखलढुङ्गा क्षेत्र नम्वर २ का सांसद रामहरि खतिवडाले चौधलाख मुल्य बराबरको घडि चोरि गरेको भन्ने समाचारहरु एकाएक भिभिन्न सञ्चार माध्यम हुँदै सामाजिक संजालहरुमा वाहिर आइरहेको छ ।ramhari khatiwada bishesh shambad ktmkhabar
आखिर खतिवडालाई लगाईएको अरोप सही हो त ?, किन यस्तो गम्भिर आरोप ऊनी माथि लगाई यो त ?, यी यावत विषयमा केटिएम खबर डट कमका लागि रवि भट्टराईले उनै सांसद खतिवडासंग विशेष संवाद गरेको छन् ।

विशेष सम्वादमा सांसद खतिवडा भन्छन् म मासिक दुई लाख माथि कमाऊँछु । कसैको घडि चोर्नु त मेरो कल्पना भन्दा वाहिरको कुरा हो । मैले आफु सांसद भए बापतको तलव सुविधा जनतालाई वुझाएको कुरा तपाईहरुलाई थाहा नै छ । मलाई जनप्रतिनिधि भएर निभाएको भुमिकाहरुबाट असन्तुष्ट पक्षहरुले नियोजित रुपमा फसाऊने काम भयो । बरु मलाई एकै पटक गोली हानेर मारि दिएको भए हुन्थ्यो तर जीबनभर दाग लाग्ने गरि मेरो चरित्र हत्या भएको छ । गाऊँले जीबनबाट यहाँसम्म आएको हुँ । गाउँमा बस्दा बाबा आमाले राखेको दुधसम्म नसोधि खाँदैन थिए तर आज मलाई यस्तो गर्दै नगरेको आरोप आई लाग्दा रातमा निद्रा लागेको छैन तर सत्य ढिलो चाडो आउँछ मैले गल्ति गरेको छैन । म जनताको हक अधिकार र भ्रष्टाचार विरुद्ध आवाज उठाई नै रहने छु । यस्ता कुराले म विचलित हुँदिन । सदैब जनताको हक र अधिकारका लागि लडिरहने छु ।
हेर्नुहोस केटिएम खबर डट कमका लागि रवि भट्टराईले गरेको थप भिडियो कुराकानिको संपादित अंशः

You may also Like this

थप समाचार

क्यानडाले बाह्र हजार शरणार्थीलाई प्रवेश दिने
क्यानडाले बाह्र हजार शरणार्थीलाई प्रवेश दिने

क्यानडा, फागुन ११ । क्यानडाले इश्लामिक स्टेट (आइएस) लडाकुको कारबाहीको जोखिममा रहेका १२ हजार शरणार्थीलाई क्यानडा प्रवेशमा स्वी ...

निर्वाचनको वातावरण बनाउन नयाँ शक्तिको माग
निर्वाचनको वातावरण बनाउन नयाँ शक्तिको माग

काठमाडौँ, फागुन ११ । नयाँ शक्ति पार्टी, नेपालले चुनावको निम्ति आवश्यक वातावरण तयार पारी सबै पक्षबीच विश्वासको वातावरण बनाउन स ...

‘डोजर काण्ड’ ले निक्कै हंगामा मच्चायो, के हो यसको रहस्य ?
‘डोजर काण्ड’ ले निक्कै हंगामा मच्चायो, के हो यसको रहस्य ?

१० फागुन, काठमाडौं । सामाजिक सञ्जालमा आजभोली ‘डोजर काण्ड’ ले निक्कै हंगामा मच्चाएको छ । भाइरल बन्दै गएको ‘ड ...

नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता दिने
नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रलाई विशेष प्राथमिकता दिने

काठमाडौं, १० फागुन । नेपाल राष्ट्र बैंकले उत्पादनशील क्षेत्रतर्फको कर्जा प्रवाहलाई विशेष प्राथमिकता दिने नीति लिएको छ । केन्द ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भोजपुर कांग्रेसका पुराना नेता कार्कीको दुखेसो निष्ठावानलाई माथि उठ्न गाह्रो रहेछ

रवि भट्टराई काठमाडौँ । पुर्वी पहाडी जिल्ला भोजपुरमा जन्मिएका गजेन्द्र बहादुर कार्की नेपाली कांग्रेस भोजपुरका पुराना कांग्रेस नेता ...


भारतको चाहाना नेपालमा अर्को लेण्डुप दोर्जे जन्मियोस !

रवि भट्टराई लेण्डुप दोर्जे अखिर को हुन ?, जो नेपाली राजनीतिमा पटक–पटक नेताहरुले नाम लिइ रहन्छन । लेण्डुप त्यस्ता ब्यक्ति हु ...