शिक्षाकर्मी श्रेष्ठले मनाए अनाथ बालबालिहरुसंग आफ्नो जन्म दिन

२०७४ भदौ ४ गते १०:३४ मा प्रकाशित


ramesh birthday (5)

काठमाडौँ । ज्ञान चक्षु स्कुलका फाउण्डर, डाइरेक्टर एवं युथ फर डेभलपमेन्टका चार्टर अध्यक्ष रमेश श्रेष्ठले अनाथ बालबालिहरुसंगै रहेर आफ्नो ३२औँ जन्म दिन मनाएका छन् ।

ramesh birthday (2)श्रावण ३१ गते आफ्नो जन्मदिनको अवसरमा बासबारी भेटघाट चोकमा रहेको फे्रण्डसिप क्याफेमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ५० जना अनाथ बालबालिहरुसंगै आफ्नो जन्म दिनको केक काटेका हुन् ।

ramesh birthday (3)
न्यु चिल्डे्रन होम अफ हात्तिगौडाका अनाथ बालबालिहरुसंग मनाइएको उक्त कार्यक्रममा बालबालिकाहरुलाई भोजनको पनि व्यबस्था गरिएको थियो ।

ramesh birthday (6)सोही कार्यक्रमको अवसर पारेर युथ फर डेभलपमेन्टको तर्फबाट श्रेष्ठले बाढी पिडितहरुको सहयोगका लागि नगद बिस हजार हस्तान्तरण गरेका थिए ।

ramesh birthday (4)
जन्म दिनको यो सुभ अवसरमा सुभ कार्य गर्न पाउँदा आफु ज्यादै खुशि भएको श्रेष्ठ बताउछन् । उनी भन्छन्, न्यु चिल्डे्रन होम अफ हात्तिगौडाका बालबालिहरुसंग आफ्नो जन्म दिन मनाउदाको यो क्षण अविष्मरणिय रहनेछ ।

ramesh birthday (1)

You may also Like this

थप समाचार

नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?
नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने को हुन् सर्वेन्द्र खनाल ?

काठमाडौं, २७ चैत । नेपाल प्रहरीको कमाण्ड सम्हाल्ने अवसर प्राप्त भएको छ सर्वेन्द्र खनाललाई । सरकारले नेपाल प्रहरीको प्रमुख अर ...

२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै
२१ औँ फ्लोरा एक्स्पो चैत ३० देखी हुँदै

काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायहरुको विकास, विस्तार र प्रर्वद्धनमा क्रियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ ...

गुण्डा नाइके गणेश लामा जेल चलान
गुण्डा नाइके गणेश लामा जेल चलान

काठमाडौं- गुण्डा नाइके गणेश लामा पुर्पक्षका लागि जेल चलान भएका छन्। लामा फागुन ३० गते गौशालाबाट हतियार सहित पक्राउ परेका थिए ...

सलमानलाई भेट्न घर पुगिन् कट्रिना
सलमानलाई भेट्न घर पुगिन् कट्रिना

दुर्लभ कृष्णसारको सिकार गरेको आरोपमा जेल चलान गरीएका अभिनेता सलमान खानलाई पूर्व प्रेमिका कट्रिना कैफले भेटेकी छिन् । सलमानला ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...


मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...