यि हुन् योगगुरु रामदेवको खानेकुराहरु ?, त्यसैले उनी अहिलेसम्म फिट छन्

२०७४ माघ १३ गते १७:२७ मा प्रकाशित


काठमाडौँ । रामदेव योगगुरुका रूपमा विश्वभर परिचित छन् । उनी थुप्रै देशमा योग सिकाउँदै आएका छन् । खाने कला सिकाउँछन् । उनी आफैँ पनि अहिलेसम्म फिट छन् । रामदेव आफैँचाहिँ के खान्छन् त ?

ramdev

– रामदेव बिहान एक गिलास तातो पानी पिउँछन् । त्यसपछि ५ देखि ८ बजेसम्म योगा गर्छन् ।

– योगापछि तातो पानीसँग अमला र एलोभेराको जुस पिउँछन् । उनी भन्छन्, ‘मेरो उमेरका मानिसको आधा कपाल सेतो भइसक्छ । तर, यस्तो जुस पिएकै कारण मेरो कपाल अहिलेसम्म पनि कालो नै छ ।’

– उनले बिहानको खाजामा खजुर, अन्जिर र बदाम भिजाएर खाने गर्छन् । त्यस्तै, ५–७ वटा बदाम र २–३ वटा ओखर पानीमा भिजाएर खान्छन् । त्यस्तै, उनले आधा कचौरा टुसाएको गेडागुडी खान्छन् ।

– दिउँसोको खानामा उनी हरियो सागसब्जी र एक कचौरा दही  खाने गर्छन् ।

– त्यस्तै, बेलुकीको खानामा उनले सिजनल फलफूल र एक गिलास दूध खाने गर्छन् । उनले १८ वर्षसम्म कुनै अन्न नखाएको र पछिल्लो समयचाहिँ थोरै–थोरै खान थालेको बताउँछन् ।

– आफू सधैँ खुसी रहने बताउँछन् । उनले एक्सन, रियाक्सन र रुम एक्सन निकै खतरनाकसमेत भएको बताएका छन् । उनी हरेक समय हाई कन्सस र क्रिएटिभ रहन सुझाब दिन्छन् ।

You may also Like this

थप समाचार

रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)
रिभेराको अभिभावक दिवस सम्पन्न (भिडियो)

काठमाडौँ । चाबहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीले अभिभावक दिवस सम्पन्न गरेको छ । शनिबार सुन्धारामा रहेको आर्मी ...

इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)
इडन ब्रिजको स्पोर्ट मिट सम्पन्न (भिडियो)

काठमाडौँ । धापासिमा रहेको इडन ब्रिज एकेडेमीले साता व्यापी रुपमा चलेको स्पोर्ट मिटको समापन गरेको छ । शनिबार बुढानिलकण्ठ नगरपा ...

यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)
यस्तो रह्यो विट्स एकेडेमीको खेलकुद सप्ताहको उद्घाटन (भिडियो)

काठमाडौँ । बौद्ध ६ भुवाल डाडामा रहेको विट्स एकेडेमी उच्च मा.वी. ले माघ १६ गते खेलकुद सप्ताहको उद्घाटन समारोह सम्पन्न गरेको छ ...

प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)
प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि पायोनियरलाई (भिडियो)

काठमाडौँ । प्याब्सक अन्तर–विद्यालय स्पेलिङ कन्टेन्टको उपाधि कपनमा रहेको पायोनियर पब्लिक स्कुलले जितेको छ । कपन स्थित प ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

Query failed: Got error 28 from storage engine