काठमाडौं ७ मा एमालेका रामवीर मानन्धर निर्वाचित

२०७४ मंसिर २३ गते २०:४१ मा प्रकाशित


rambir manandhar

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ७ मा एमालेका रामवीर मानान्धर विजयी भएका छन् भने गाई चिन्हमा लडेका राप्रपाका विक्रम थापा पराजित भएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ बाट नेकपा एमाले नेता मानन्धर दोस्रो पटक बिजयी भएका हुन् । शनिवार सम्पन्न मतगणना अनुसार एमालेका मानन्धरले राप्रपाका थापालाई ८ हजारको फराकिलो मतान्तरले पराजित गरेका हुन् ।


मानन्धर १८ हजार १०२ मतले बिजयी भएका छन् भने थापाले १० हजार ७९ मतमात्रै पाएका छन् । यस क्षेत्रमा विवेकशील साझा पार्टीकीका अनुपा श्रेष्ठ ५३७६ मत प्राप्त गरी तेस्रो स्थानमा पाएकी छन् ।

You may also Like this

थप समाचार

धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन
धरान उपमहानगरपालिकाका मेयर सुब्बाको निधन

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको मंगलबार निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत ...

विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई
विश्वकप २०१८ को गोल्डेन बल मोडरिकलाई

काठमाडौँ । रसियामा सम्पन्न विश्वकप २०१८ को गोल्डेन बल क्रोएसियाका कप्तान लुका मोडरिकले पाएका छन् । उनी विश्वकपकै उत्कृष्ट खेल ...

फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि

काठमाडौँ । क्रोएसियालाई हराउँदै फ्रान्सले २० वर्षपछि दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित हात पारेको छ । आइतबार राति भएको खे ...

भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती
भोजपुरको समृद्धि नै मेरो पहिलो प्राथमिकता होः सांसद सुदन किराती

काठमाण्डौ । एक मात्र निर्बाचन क्षेत्र रहेको पुर्वी पहाडि जिल्ला भोजपुरबाट निर्वाचित सांसद तथा नेकपाका युवा नेता हुन् सुदन किर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...