राजपाका नेताहरु फोरमसँग सशंकित

२०७४ फागुन १९ गते ०९:३१ मा प्रकाशित


Upendra Yadhav-rajapa

काठमाडौं - संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको सहयात्रा टुट्ने भएको छ । फोरम नेपाल सरकारमा जाने र राजपा प्रतिपक्षमा बस्ने भएपछि यी दुई दलको सहयात्रा टुट्न लागेको हो । आजको नागरिक दैनिकमा खबर छ ।

फोरम अध्यक्ष उपेन्द्र यादवले सरकारमा जानका लागि प्रधानमन्त्री केपी ओलीसँग पटकपटक वार्ता गरेका छन् । दुई नेताबीच पछिल्लो चरण्मा भएका वार्ताले फोरम सरकारमा सामेल हुने पक्कापक्कीजस्तै भएको छ । यही कारणल राजपाका नेताहरु फोरमसँग सशंकित हुने थालेका छन् ।

राजपालाई सरकारमा ल्याउन सत्तारुढ दल एमाले र माओवादी केन्द्रले खासै चासो देखाएका छैनन् । ओली प्रधानमन्त्री नियुक्त भएपछि उनले राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरसँग वार्ता गरेका छैनन् ।

राजपाका नेताहरुले फोरमलाई तत्काल सरकारमा नजान सुझाव दिएका छन् ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘मधेस मुद्दा छाडेर फोरम सरकारमा जान लागकोमा मधेसी जनता चिन्तित भएका छन्।’ संविधान संशोधन गर्ने प्रतिवद्धता विगतमा पनि सरकाले पटकपटक गरेको भन्दै यस्ता प्रतिवद्धताको कुनै अर्थ नहुन उनले बताए ।

You may also Like this

थप समाचार

आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो
आईपीएल: सन्दीपको सनसनी, मुम्बई बाहिरियो

एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आ ...

मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक
मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक

संघीय सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएको छ । मन्त्रिपरिषद्को आईतबार बसेको बैठक ...

बढी यात्रु बोक्ने सवारीलाई कारबाही
बढी यात्रु बोक्ने सवारीलाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले माईक्रोवस र टेम्पोमा सिट क्षमताभन्दा धेरै यात्रु बोक्ने सवारीसाधनविरुद्ध कारबाही थालेको छ ...

किन हुन्छ सुन तस्करी ?
किन हुन्छ सुन तस्करी ?

सुनमा कोटा प्रणाली लागू गरिएपछि तस्करी झनै बढ्नुका साथै भन्सारले पाउने राजस्वसमेत तस्करकै पोल्टामा जाने गरेको छ । चोरीनिकासी ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...