गृहमन्त्री भन्छन्, राजपा पनि चुनावमा उत्रियोे...

२०७४ असार ५ गते १७:१७ मा प्रकाशित


janardan- sharma५ असार । चुनाव बहिष्कार गरी आन्दोलन चर्काएको राष्ट्रिय जनता पार्टीले पनि स्वतन्त्र उम्मेदवारलाई चुनावी मैदानमा उतारेको छ।

सोमबार नेपालगञ्जमा भएको सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री जनार्दन शर्माले राष्ट्रिय जनता पार्टी दोस्रो चरणको चुनावमा स्वतन्त्र रुपमा सहभागी भएको जानकारी दिनुभएको हो ।

गृहमन्त्री शर्माले चुनाव बहिष्कार गर्न खोजेको राष्ट्रिय जनता पार्टी सरकारको निरन्तरको पहलकदमिका कारण स्थानीय तहको दोस्रो चरणको चुनावमा सहभागी हुने अवस्था आएको दावी गर्नुभयो । उहाँले मधेस केन्द्रीत दलहरुका असन्तुष्टी क्रमशः समाधान हुने चरणमा रहेको जानकारी दिनुभयो ।
दुई नम्बर प्रदेशमा चुनाव हुनुभन्दा पहिले नै अहिले देखिएका असन्तुष्टी समाधान हुने उहाँले दावी गर्नुभयो ।

You may also Like this

थप समाचार

सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य !
सबैलाई चकित पार्ने आमिर खानका १० रोचक तथ्य !

२ भाद्र, एजेन्सी । बलिउड फिल्म क्षेत्रमा सबैभन्दा लोकप्रिय नायकको रुपमा चिनिन्छन् आमिर खान । आमिर खानलाई मिस्टर पर्फेक्ट्निस् ...

२७ तोला सुन लुट्न बृद्धाको निर्मम हत्या !
२७ तोला सुन लुट्न बृद्धाको निर्मम हत्या !

२ काठमाडौं, भदौ । गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दि ...

निर्वाचन आयोगद्धारा सरकारलाई १७ बुँदे निर्देशन
निर्वाचन आयोगद्धारा सरकारलाई १७ बुँदे निर्देशन

काठमाडौं, भदौ २ । निर्वाचन आयोगले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको चुनावको लागि सरकारलाई १७ बुँदे निर्देशन दिएको छ ।  ...

पेट्रोलियम पदार्थसम्बन्धी विषय देउवाको भारत भ्रमणको कार्यसूचीमा
पेट्रोलियम पदार्थसम्बन्धी विषय देउवाको भारत भ्रमणको कार्यसूचीमा

काठमाडौं, भदौ २ । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

भारत ब्रिटिसको गुलाम थियो, त्यहाँ अझै ब्रिटिसको बिऊ बाकी छ

रवि भट्टराई । रोटी र बेटीको संबन्ध हो भनेर नेपाल र भारतको सम्बन्धलाई आफै प्रस्ट्याउने भारतले, बेटीलाई रोटी बन्द गर्ने तहसम्म आफै ...


दलाल र अध्यागमनका कर्मचारीको लुट कहिलेसम्म ?

हरि दुलाल । जेठको पहिलो साता गोरखाका शिवलाल अधिकारी दोहोरो हवाई टिकट, होटेल बुकिङ र एक हजार अमेरिकी डलर बोकेर पर्यटन प्रवेशाज्ञा ...