काठमाडौँ क्षेत्र नम्बर ४ मा एमालेबाट राजन भट्टराई चुनाव लड्ने

२०७४ असोज १६ गते २१:१८ मा प्रकाशित


rajan bhattarai

१६ असोज, काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर ४ मा एमालेबाट राजन भट्टराईलाई सांसद उम्मेदवार सिफारिस गरेको छ ।
उनी हाल नेपाल/भारत प्रबुद्ध समूहका सदस्य तथा एमालेका समानुपातिक सांसद छन् ।

बिद्यार्थी राजनीति हुँदै एमाले राजनीतिमा प्रवेश गरेका हुन्, उनी । एमाले विदेश विभाग सचिव, तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको विदेश मामिला सल्लाहकार भट्टराई अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिका विज्ञ पनि हुन् ।

You may also Like this

थप समाचार

विजयी पछि प्रचण्डले पार्टी एकता बारे यसो भने !
विजयी पछि प्रचण्डले पार्टी एकता बारे यसो भने !

चितवन । माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरकार गठन र पार्टी एकता सँगसँगै अघि बढ्न ...

चितवन ३ बाट प्रचण्ड विजयी
चितवन ३ बाट प्रचण्ड विजयी

चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले लोकतान्त्रिक गठबन्धनका ...

विजयी र्यालीबाट फर्कदा ज्यान गयो
विजयी र्यालीबाट फर्कदा ज्यान गयो

नुवाकोट । नुवाकोटमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ पाटीभञ्ज्याङका मनोज श्रेष्ठको म ...

उदयपुरमा नारायण खड्का झिनो मतले अगाडि
उदयपुरमा नारायण खड्का झिनो मतले अगाडि

उदयपुर क्षेत्र नम्बर १ मा फेरि नेपाली कांग्रेसका नारायण खड्काले अग्रता लिएका छन् । यसअघिको परिणामसम्म ७३ मतले अघि रहेकी एमाल ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...