राज र मुस्कानलाई मिष्टर एण्ड मिस एसईई आइकनको उपाधि

२०७४ असार ३ गते ०८:३९ मा प्रकाशित


rajan godarकाठमाडौँ । धापासीमा रहेको इडन ब्रीज एकेडेमीबाट यस बर्ष एसईई दिएका राज विक्रम गोदारले मिष्टर एसईई आइकन सिजन–४ को उपाधि जितेका छन् भने मिस एसईई आइकनको उपाधि कुमारीपाटीमा रहेको ओमेगी सेकेण्डरी स्कुल कि मुस्कान चित्रकारले जितेकि छिन् । गोदारले द बेष्ट डान्स, द क्याट वाकको टाईटल विजेता बन्दै उपाधि जितेका हुन ।

mister-miss-see
प्रतियोगिता एएनपी मिडिया हाउसको आयोजनामा यहि असार १ गते राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको थियो । यस्तै हिसानका पूर्व उपाध्यक्ष युवराज शर्मा, प्राध्यापक डा. क्षितीज उपाध्याय, अभिनेत्री शुभेच्छा थापा, प्राध्यापक ऋषि न्यौपाने तथा सञ्चारकर्मीद्वय सुर्य चन्द र सरोज प्याकुरेल निर्णायक भुमिकामा रहेका थिए ।
राजको यो उपाधिसंगै इडन ब्रीज परिवारले गर्वको महशुस गरेको छ स्कुलका फाउण्डर/ प्रिन्सिपल प्रेम राईले केटिएम खबरलाई बताउनु भयो ।

You may also Like this

थप समाचार

सिड फुटबल च्याम्पियनसिपः नेशनल युनाइटेड र बागमति स्कुल सेमिफाइनल प्रवेश
सिड फुटबल च्याम्पियनसिपः नेशनल युनाइटेड र बागमति स्कुल सेमिफाइनल प्रवेश

काठमाडौँको उत्तरी भेगका निजी विद्यालयहरुको संगठन सिडले आयोजना गरेको फुटबल च्याम्पियनसिप २०७४ अन्तर्गत मंगलबार भएको पहिलो क्व ...

नेवरहुड र टिआईए सेमिफाइनलमा प्रवेश
नेवरहुड र टिआईए सेमिफाइनलमा प्रवेश

काठमाडौँ । सोसाईटी फर एजुकेशनल एक्टिभिटिज् एण्ड डेभलपमेन्ट (सिड) ले आयोजना गरेको उपत्यकाव्यापी अन्तरविद्यालय फुटबल अन्तर्गत ...

जहाँको मतपरिणाममा छ सबैको चासो
जहाँको मतपरिणाममा छ सबैको चासो

पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत ३२ जिल्लामा आइतबार मतदान सम्पन्न भएको छ।  पहिलो चरणका १११ जनप्रतिनि ...

४८ घण्टासम्मका सीमा नाका बन्द गरियो
४८ घण्टासम्मका सीमा नाका बन्द गरियो

काठमाडौँ । मंसिर १० गते भारतको नानपारास्थित नगरपालिका परिषद्को चुनावलाई दृष्टिगत गरी बाँके जिल्लाको नेपाल–भारत सीमा ना ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...


दातको दुखाई र समाधान

सामान्यतया दाँतको दुखाई दुई प्रकारको हुने गर्दछ ।  (१) दाँत किराले खाएर/सड्दै/बिग्रदै दुख्ने(२) दाँत किराले नखाई/नसड्दै/नबिग् ...