शिशु मिलनका डाइरेक्टर श्रेष्ठ सम्मानित

२०७४ बैशाख ९ गते २२:४१ मा प्रकाशित


Radheshyam-Shresthaकाठमाडौँ । चुनिखेल काठमाडौँमा अवस्थित शिशु मिलन इङलिस हाइस्कुलका संस्थापक डाइरेक्टर राधेश्याम श्रेष्ठ सम्मानित भएका छन ।
‘पुर्व विद्यार्थी बुढानिलकण्ठ मावि २०४७’ द्धारा शनिबार आयोजित पहिचान सहितको सम्मान तथा नागरिक अभिनन्दन समारोहका विच उपराष्ट्रपति नन्दबहारदुर पुन ‘पासाङ’ को हातबाट बुढानिलकण्ठ भेगको सबैभन्दा पुरानो निजी विद्यालयको रुपमा श्रेष्ठलाई सम्मानित गरिएको थियो ।

Samman
शिशु मिलन इङलिस हाइस्कुल विगत २४ बर्ष देखि निरन्तर निजी प्रयासबाट शैक्षिक विकासमा कृयाशील छ । सम्मानित भएपछि श्रेष्ठले सम्मानले आफूलाई थप जिम्मेवार बनाएको र अझै शैक्षिक विकासमा योगदान पुर्याउन प्रेरणा मिलेको बताए ।

You may also Like this

थप समाचार

नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो
नेकपाले केन्द्रिय कमिटिलाई पूर्णता दियो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा आज बसेको पा ...

मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)
मुम्बई विरुद्धको खेलमा ३ विकेट लिएका सन्दिप लामिछानेले यस्तो खुशि बाडे (फोटोफिचर)

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सन्दिप लामिछानेले उत्कृष्ट खेल प्रदर्शन गरेका छन् । दिल्ली डेयरडेभिल्सबाट मुम्बई ...

‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)
‘माफ अन्तर–विद्यालय हस्तलेखन प्रतियोगिता’ सम्पन्न (भिडियो)

काठमाडौँ । म्युचअल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को संयोजनमा जगत मन्दिर स्कुलको आयोजनामा ‘माफ अन्तर–विद्यालय हस ...

पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल
पार्टी एकता ठूलो मेहनतले सम्भव भएको होः नेपाल

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रको एकता ठूलो मेहनतले सफल भएको बताएका छन् । राष्ट्रिय सभा गृहमा ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...