करिनाका छोराको क्युट तस्वीर बाहिर आयो

२०७४ बैशाख २६ गते १७:४७ मा प्रकाशित


Karina-and-baby२६ बैशाख । करिना कपुर र सैफ अली खानका छोरा तैमुरको एउटा नयाँ तस्वीर बाहिर आएको छ । तस्वीरमा उनी निकै ‘क्युट’ देखिएका छन् ।

सामाजिक सञ्जालमा धेरैले सेयर गरिरहेको तस्वीरमा तैमुर क्रेडलमा बसेको देखिन्छन् । उनले क्याप लगाएका छन् र क्यामरामा हेरेका छन् ।

गत वर्षको डिसेम्बरमा करिनाले तैमुरलाई जन्म दिएकी थिइन् । त्यतिबेलादेखि नै उनको नामलाई लिएर सामाजिक सञ्जाल र मिडियामा व्यापक टिका-टिप्पणीहरु भएका थिए ।

करिनाले यसअघि पनि तैमुरका केही तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरिसकेकी छिन् ।

You may also Like this

थप समाचार

संसद् बैठक अवरुद्ध
संसद् बैठक अवरुद्ध

काठमाडौँ । व्यवस्थापिका–संसद्को अपराह्न १ बजेका लागि निर्धारण गरिएको आजको बैठक अपराह्न ४ बजेसम्मका लागि स्थगन भएको छ । ...

अरुण गाउँपालिका प्रमुखमा कांग्रेसका गजेन्द्र चुनावी मैदानमा...
अरुण गाउँपालिका प्रमुखमा कांग्रेसका गजेन्द्र चुनावी मैदानमा...

१२ जेठ, भोजपुर । भोजपुरस्थित अरुण गाउपालिकामा नेपाली कांग्रेसको तर्फबाट नेता गजेन्द बहादुर कार्की गाउपालिका प्रमुख पदमा चुनाव ...

घाममा अनुहार डढ्न नदिन यसो गर्नुहोस
घाममा अनुहार डढ्न नदिन यसो गर्नुहोस

जेठ ११ । यतिखेर कडा घाम लाग्छ । थौरै घाममा निस्कँदा पनि अनुहारको छाला डढ्ने समस्या हुन्छ । त्यसैले सक्दो घाममा ननिस्कन पाए हु ...

ललितपुर महानगरः कांग्रेसका चिरीबाबु बने मेयर
ललितपुर महानगरः कांग्रेसका चिरीबाबु बने मेयर

ललितपुर, जेठ १० । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार हर ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

विदेशिएका नेपालीको अधिकार घोषणापत्रको कुन बुँदामा छ नेता ज्यू ?

१० जेठ – समय एउटै हो तर अवस्था फरक छ । गाउँका केही युवा पार्टीले दिएको गन्जी लाएर नारा लगाउँदैछन् । कोही परदेशमा कम्पनीले दि ...


प्रशंग स्थानीय तह निर्वाचनको !

कुमार शर्मा करीब दुई दशक पछि नेपालमा स्थानीय निकाय गाउँपालीका तथा नगरपालीकाको निर्वाचन हुदै छ । नेपाल संघीय लोकतान्त्रीक गणतन्त्र ...