गायक सिवाकोटीको प्यारी छोरी बजारमा

२०७५ साउन २४ गते १२:१० मा प्रकाशित


युरोप जस्तो अत्यन्तै ब्यस्त शहर मा रहेर पनि आफ्नो कला संस्कृति लाई जोगाई राख्न को लागी रात दिन तल्लिन रहने अत्यन्तै लोक प्रिय गायक तुलसि सिवाकोटीले प्यारी छोरी नामक गिति एल्बम बजार मा ल्याएका छन।

pyari xori
आफ्नै छोरिको जन्म दिन को उपहार को स्वरूप बजारमा ल्याउन खोजेको सिवाकोटी ले आफ्ना छोरिको लागी मात्र नभएर सम्पुर्ण छोरी हरुको लागी उपहार दिन खोजेका हुन् ।

हरेक बाबु आमा को आफ्ना छोराछोरी को उत्तिकै प्यारो लाग्ने गर्दछ। तर धेरै जसो हाम्रो नेपाली समाज को सोचाइमा भने छोरी भन्दा छोरा नै भै दिए हुन्थ्यो भन्ने गलत सोचाइ ले गर्दा छोरी लाई समाजमा हुने गरेको हेलित पन ले भने गायक सिवाकोटी ले छोरी प्यारी हुन् छोरी सृष्टि हो, छोरी यस संसार को धर्ती मात्र हैन आँखा को नानी हुन् भनेर छर्लङ्ग पारि दिएका छन् ।

यसु थापाको शब्द र निरज श्रेष्ठले को संगीतमा रहेकोे यो गित ले सम्पुर्ण दर्शक स्वर्ताहरु को मन जितेका छन् । थुप्रै किसिमका गित हरु मा आवाज दिएर सबै का मन जिति सकेका सिवाकोटी ले यस्पाली छुट्टै किसिमका र पृथक किसिम आवाज दिन पाउदा खुशी देखिन्छन् ।

उनि गायक भन्छन् यो समाज ले छोरा लाई काखा र छोरी लाई पाखा गरेर हेर्ने दृस्टिकोण ले गर्दा मेरो मन नै अमिलो भैरहेको बेलामा सम्पुर्ण छोरिहरुको लागी यो गित पस्कन पाउदा म अत्यन्तै गौरव र भाग्याशाली ठानेका छु।युरोपमा रहेको चर्चित प्रोडक्सन हाउस उमारोंन क्रिएसन ले बजारमा आफ्नो युटूब चानल बाट रिलिज गरिएको छ ।

You may also Like this

थप समाचार

एसईई डान्स च्याम्पियनसिप सम्पन्न, बिबेकलाई उपाधि (फोटोफिचर)
एसईई डान्स च्याम्पियनसिप सम्पन्न, बिबेकलाई उपाधि (फोटोफिचर)

काठमाडौँ । बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमीद्वारा आयोजित एसईई डान्स च्याम्पियनसिप यहि असार २३ गते शनिबार राष्ट्रिय नाचघ ...

‘राजा मामा’को निधन
‘राजा मामा’को निधन

काठमाडौं । लोपोन्मुख कुसुन्डा जातिका ‘राजा मामा’को निधन भएको छ । तनहुँको ब्यास नगरपालिका वडा नम्बर १० डीही गाउँम ...

सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति
सलमानले अदालतबाट पाए नेपाल आउने अनुमति

मुम्बई– बलिउडका चर्चित अभिनेता सलमान खानले नेपाल आउने अनुमति पाएका छन्। कृष्णसार शिकार मामिलामा ५ वर्षको सजाय पाएका सल ...

५२ वर्ष सम्ममा यति बदलिए सलमान, हेर्नुहोस् बाल्यकालदेखिका यि १० तस्विरहरु

मुम्बइ। बलिउड सुपरस्टार सलमान खानलाई जोधपुर अदालतले ५ वर्षको जेल सजाय सुनाएको छ । कालो हरिणको शिकार गरेको अभियोगमा घटनाको २० ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

अशान्तिको प्रमुख कारण लैंगिक हिंसा हो

पुष्पा घिमिरे काठमाडौँ । ‘जहाँ नारीहरु पुजिन्छ, त्यहा ईस्वरको बास हुन्छ’ भन्ने चाडक्यको नीति पढ्दा–पढ्दै निदाएक ...


नारी भएकै कारण हेपिनु पर्ने कहिलेसम्म ?

पुष्पा घिमिरे खै कहाँबाट सुरु गरौ । म सामान्य लेख पढ गर्न सक्ने नारी हुँ । यहीबाट सुरु गरे, साथीहरुले तैले लेख्न सक्छेस् ?, तसँंग ...