भाग्यशाली पुरुष त्यही हो जसले यी गुणले पोख्त श्रीमती पाउछ !

२०७४ जेष्ठ २८ गते ११:१३ मा प्रकाशित


whजेठ २८ । श्रीमतीलाई श्रीमानको अर्धांगिनी अर्थात शरीरको आधा अंग पनि भन्ने गरिन्छ । यसको अनुसार जो व्यक्तिको श्रीमतीसँग यी ४ गुण हुन्छ, उसलाई स्वयम् देवराज इन्द्र यानकी भाग्यशाली भन्ने गरिन्छ ।

ज्ञ।घर सम्हाल्ने जिम्मेवारीः
घरको काम जस्तै खाने बनाउने, सरसफाई गर्ने, घरको सजावट गर्ने, कपडा तथा भाडा सफा गर्ने, बच्चाको जिम्मेवारी निभाउने, घरमा आएका पाहुनाहरुको मान–सम्मान गर्ने, कम खर्चमै घर चलाउन सक्ने आदि कार्यमा निपुण हुन्छिन्, भने उनैलाई गृहकार्यमा दक्ष मान्ने गरिन्छ ।

मीठो बोलीः
जुन श्रीमती घरमा सबैसँग मिठो बोल्छिन् आदर र मायाँको भाव देखाउँछीन उनी सबैको प्रिय हुन्छिन् । श्रीमानसँगै आफ्नो घरको अरु सदस्यलाई प्रेमपुर्बक बोल्ने श्रीमतीले कहिलै पनि घरमा कलह सृजना गर्दीनन् ।

धर्मको पालनाः

श्रीमतीको लागि सबैभन्दा पहिले धर्मको ख्याल हुनु जरुरी छ । उनले आफ्नो श्रीमान र परिवारको हितमा सोच्नु जरुरी छ । उनले यस्तो काम गर्दिनन् जुन कामको कारण परिवारमा कलह होस् वा कसैलाई चित्त दुखोस् । जो निरन्तर आफ्नो धर्मको पालना गर्छिन् उनि संधै आफ्नो श्रीमानको प्रिय बन्छिन्

श्रीमानको हरेक कुरा मान्नेः

श्रीमती आफ्नो श्रीमानलाई सर्वस्व मान्छिन् उनि आफ्नो श्रीमानको हरेक कुराको इच्छा पुरा गर्न आतुर बन्छिन् । उनलाई धर्म ग्रन्थहरुमा पतिव्रता मानिन्छिन् । पतिव्रता पत्नी सदैव आफ्नो श्रीमानको सेवामा लाग्छिन्, भुलेर पनि उनले आफ्नो पतिको चित्त दुखाउने कुरा गर्दिनन् । उनीहरुको दाम्पत्य जीवन निकै सुखदायी बन्ने गर्छ । उनि आफ्नो श्रीमानलाई कुनै काम गर्न आग्रह गर्दा पनि निकै संयमित बन्ने गर्छिन् ।

You may also Like this

थप समाचार

प्रदेश प्रमुख भोलि तोकिने
प्रदेश प्रमुख भोलि तोकिने

कानुनमन्त्री यज्ञबहादुर थापाले आगामी मन्त्रिपरिषद् बैठकबाट सातै प्रदेश प्रमुख नियुक्त गर्ने बताएका छन् । माघ २४ गते राष्ट्रि ...

मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने
मेलम्ची काठमाडौं आइपुग्दा २८ अर्ब खर्च हुने

मेलम्ची खानेपानी आयोजना सम्पन्न हुँदा करिब २८ अर्ब रुपैयाँ खर्च हुने भएको छ। १७ अर्ब लागत अनुमान गरेर सुरु भएको आयोजना समयमै ...

दाहाललाई उचाल्दै मधेसवादी दल !
दाहाललाई उचाल्दै मधेसवादी दल !

नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनलाई फुटाउन राष्ट्रिय जनता पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालको मधेसवादी गठब ...

निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट
निर्वाचन आयोग, अख्तियार र महालेखा प्रमुखबीच गोप्य भेटघाट

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त दीप बस्न्यात र महालेखा परीक्षक टं ...

IME Rashifall Ncell

worldब्लग /विचारपुरा हेर्नुहोस्

मन्टेश्वरी प्रविधिमा आधारित शिक्षा आजको आवश्यकता

(१) पृष्ठभूमी       मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...


नार्इ भन्ने ताकत

डा. योगी विकाशानन्द उनले कहिल्यै लेख्न, पढ्न चाहेनन् । बुबा र काकाले यहि निउमा उनलाई बेला–बखत भक्कुमार कुट्थे । उनले ठाडै भ ...